• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

यी हुन् फोन पड्किन लागेको संकेत

  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । स्मार्टफोनमा आगलागी भएको वा फोन पड्किएको खबर हामीले हरेक मौसममा सुनिरहेका हुन्छौँ । कुनै एउटै ब्रान्डको स्मार्टफोनमा मात्रै यी समस्या देखिने पनि होइन । हरेक ब्रान्डमा यस्ता खालका समस्याहरू आइरहेका छन् । लगभग सबै ब्रान्डका फोनमा आगो लाग्ने र बम जस्तै विस्फोट हुने समस्या देखिएका छन् । तर गर्मी मौसममा स्मार्टफोनको विशेष ख्याल राख्नुपर्छ । फोन पड्किन लागेको छ वा यसमा आगो लाग्छ भन्ने चाँहि कसरी थाहा पाउने त ।
ब्याट्री फुल्ने
फोनको ब्याट्री फुलेको जस्तो लागेको छ वा फोनको ब्याक प्यानल भुक्क फुलेको जस्तो देखिएको छ भने सतर्क रहनुस् । यस्तो अवस्थामा ब्याट्री पड्किने सम्भावना धेरै हुन्छ ।
फोन अति तात्ने
तपाईँको फोन बारम्बार तातिरहेको छ भने तुरुन्तै यसलाई सर्भिस सेन्टरमा देखाउनुस् । पड्किनु अघि धेरै जसो फोनहरू तातिएको खबरहरूमा त तपाईँले पनि पढ्नु भएको होला । पड्किनु अघि स्मार्टफोनहरू तात्छ वा तातेको अवस्थामा स्मार्टफोन विस्फोट हुने सम्भावना बढी हुन्छ ।
तातो ठाउँमा फोन चार्जमा नराख्ने
फोनलाई सधैँ कम तापक्रम भएको ठाउँमा मात्रै चार्जमा राख्नुपर्छ । चार्ज गर्दा प्रायः फोन तात्छन् । तर यसो भन्दैमा फोनलाई चार्ज गर्दा फ्रिजमाथि राख्नु चाँहि हुन्न । चार्ज गर्दा स्मार्टफोनलाई कोठाको सामान्य तापक्रममा राख्नुपर्छ ।
पानीमा खसेपछि फोन मेकानिकललाई देखाउनुस्
कहिलेकाहीँ हामीले चलाइरहेको समयमा फोन पानीमा खस्छ । लुगा धुँदा पाइन्ट वा सुरुवालको गोजी राम्ररी चेक नगर्दा पनि फोन पानीमा भिजेको हुन सक्छ । वर्षात्को मौसम छ । घर बाहिर भएको बेलामा रेन कोट वा छाता नहुँदा पनि फोन भिज्ने गर्छ । फोन पानीमा खसेपछि हामी आफै मेकानिक बनेर यसको मर्मत गर्न थाल्छौँ । तर यस्तो गर्नु विल्कुल गलत हो । फोन पानीमा खसेको छ वा फोनमा पानी छिरेको छ भने यसमा कयौं समस्या आउन सक्छ । ब्याट्रीमा सर्ट सर्किट हुन सक्छ । यस्तो स्थितिमा फोन मेकानिलाई देखाउनुस् ।
बारम्बार खस्नबाट जोगाउनुस्
फोन बारम्बार खस्दा पनि ब्याट्रीमा क्षति पुग्छ र आगो लाग्न सक्छ । त्यसैले आफ्नो फोनको ख्याल राख्नुस् । यसलाई खस्नबाट बचाउनुस् ।एजेन्सी

बुधबार, असार ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.