• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शैक्षिक क्षेत्रमा अब्बल पञ्चोदय

  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । पञ्चोदय अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराउने सामुदायिक विद्यालय हो । पञ्चोदयको समग्र शैक्षिक अवस्थाका बारेमा विद्यालयका प्राचार्य हरिशकुमार ओझाको विचार प्रस्तुत गरेका छौँ ।

यो विद्यालय वि.सं. २०२२ सालमा स्थापना भएको हो । यहाँ प्राविधिक धारको पढाइ पनि हुने गरेको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरि १८ महिने प्रि डिप्लोमा इन इलेक्ट्रोनिक र तीन बर्षे डिप्लोमा इन इलेक्ट्रोनिकका कक्षाहरु पनि सञ्चालनमा रहेका छन् । कक्षा ११ र १२ पनि सञ्चालनमा रहेका छन् । यस विद्यालयमा दृष्टिविहीन बालबालिका पनि अध्यनरत छन् । हामी शैक्षिक क्षेत्रलाई अब्बल बनाउन लागी परेका छौँ ।
२०८० को एसइईको परीक्षामा ३ सय २ जना विद्यार्थी सम्मिलित भएका थिए । जसमा १ सय ७७ जना उत्तीर्ण भएका छन् । एसइईको नतिजा ५८ दशमलव ६० प्रतिशत आएको छ ।

१८ महिने प्रि डिप्लोमाका लागि रु २० हजार र तीन वर्षे डिप्लोमाका लागि एक लाख ८० हजार शुल्क लाग्छ । प्राविधिक क्षेत्रमा पनि विद्यार्थीको आकर्षण बढ्दो नै देखिन्छ । प्राविधिक ज्ञान भएकाहरुले बेरोजगार बस्नु पर्दैन् । यहाँबाट प्राविधिक तर्फ पढेका कतिपयले आफ्नै व्यवसाय गरेर बसेका छन् । कतिपयले हाउस वायरिङको ठेक्कापट्टा लिएर काम गरिरहेका छन् । कोही हाइड्रोपावर कम्पनीमा कार्यरत छन् भने कतिपयले विद्युत प्राधिकरणमा नाम निकालेर काम गरिहहेका छन् ।

सीप सिकेर स्वरोजगार बनेर पनि बस्न सकिन्छ । तल्लो कक्षा विद्यार्थीलाई पनि केही प्राविधिक ज्ञान होस भनेर केही समय त्यता जोड्नेकी भन्ने पनि सोचेका छौँ ।

हामीले २४ महिनाको औधोगिक प्रशिक्षार्थी तालिम पनि दिएका छौँ । जुन इलेक्ट्रोनिक सम्बन्धि नै थियो । पूर्ण निःशुल्क तालिम दियौँ । यसपटक पनि त्यो तालिम प्रदेश सरकारबाट सञ्चालन गर्ने भनेर सामाजिक विकास मन्त्रालयले प्रस्ताव आह्वान गरेको थियो । हामीले प्रस्ताव पेश गरेका छौँ । स्विकृत भयो भने तालिम सञ्चालन गर्छौँ ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.