• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

विज्ञान बिषयको पढाइ निःशुल्क

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित

धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर लगायत समग्र विषयमा प्रधानाध्यापक लक्ष्मण दत्त भट्टको विचार प्रस्तुत गरेका छौँ । 

कैलाली धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको स्थापना २००४ सालमा भाषा विद्यालयको रुपमा भएको थियो । यो विद्यालय जिल्लाकै जेठो विद्यालय हो । २०३४ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो । २०४० सालमा माविको स्थायी स्विकृति पाएको हो ।

२०४० सालमा पहिलो पटक यस विद्यालयबाट विद्यार्थीहरु एसएलसीमा सहभागी भएका थिए । २०६३/६४ सालतिर कक्षा ११/१२ को उच्च माध्यमिक शिक्षा परिषद्बाट स्विकृति ल्याएर पढाइ सुरुभएको हो । बेरोजगार मात्रै कति उत्पादन गर्नु हुँदैन् । स्वरोजगार जनशक्ति उत्पादन गर्नु पर्छ । आफैले केही गरिखाने बनाउनु पर्छ । प्राविधिक धारको ज्ञान दिनु पर्छ भनेर २०७४ सालमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्यौँ ।
यसपालि हाम्रो विद्यालयमा विज्ञान बिषय पढ्न आउने विद्यार्थीलाई पूर्ण छात्रवृति पढाउने योजना छ । यस विद्यालयलाई ४० जनाको कोटा छ । सबैलाई निःशुल्क पढाउने हाम्रो योजना हो । पहिलो पटक विज्ञान विषय धनगढीमा हामीले निःशुल्क पढाउँदै छौँ । नमूना विद्यालयले विज्ञान बिषयमा गुणस्तरीय पढाइ सञ्चालन गर्नुपर्छ भनेर सरकारले नीति ल्याएको छ । त्यसका लागि सहयोग हुन्छ भन्ने हामीले आश्वासन पाएका छौँ । सरकारले दिएपनि नदिए पनि विज्ञान विषय निःशुल्क पढाउँछौँ ।

सिभिल इन्जिनियरको पढाइ सञ्चालनमा ल्यायौँ । अहिले यस विद्यालयबाट सिभिल इन्जिनियरका ४ वटा व्याचले कक्षा ११ र १२ पास गरिसकेका छन् । अहिले पनि पठनपाठन भइरहेको छ । कक्षा ११/१२ मा कानून पढ्न चाहनेका लागि त्यो पनि व्यवस्था छ । विज्ञान,शिक्षा,मानविकीलगायत ६ वटा विषयको पढाइ यहाँ हुन्छ ।

पछिल्ला दिनमा २०७५ सालमा नमूना विद्यालयमा छनोट भइसकेपछि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ । पाठ्यक्रममा निर्धारित उदेश्य बाहेकका अतिरिक्त शिक्षा दिने गरेका छौँ । पाठ्यक्रममा मात्रै सीमित छैनौँ । त्या भन्दा बाहिर गएर विद्यार्थीको ज्ञान,सीप अभिवृद्धि गर्नुका साथै प्रविधियुक्त विद्यार्थी बनाउने प्रयासमा छौँ ।

हाम्रो विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थी थुप्रै ठाउँमा सफल पनि भएका छन् । यस विद्यालयको पहिलो व्याचमा एसएलसी दिएका डा.हेमसागर बराल नेपालको एक मात्रै चरा विशेषज्ञ हुन् । सोही व्याचका रतन बाग्चन पुनरावेदन अदालतका न्यायाधिस र शिवराज ओझा भौतिक पुर्बाधार विकास मन्त्रालयमा लेखा अधिकृत हुनुहुन्छ ।

थुपै विद्यार्थीले राम्रै प्रगति गरेका छन् । हाम्रै विद्यार्थी स्थायी शिक्षक भएर यही आएका छन् । यहाँ सिभिल इन्जिनिय पढेकाले स्थानीय स्तरमै रोजगारी आवद्ध भएका छन् । पछिल्लो समय शैक्षिक गुणस्तरमा हामीले सुधार ल्याएको महसुस भएको छ ।

सम्बन्धित सबै सरोकारवालाको साथ सहयोगले गर्दा यस विद्यालयमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ । यो वर्ष झण्डै १८ सय विद्यार्थी यहाँ अध्ययनरत छन् । ७१ जना शिक्षक,कर्मचारी छौँ । ३६ कोठे भवन गत वर्षबाट सञ्चालनमा ल्याएका छौँ । भौतिक पूर्वाधारको क्षेत्रमा पनि राम्रै रहेका छ । अझै यहाँको शैक्षिक गुणस्तर सुधारका लागि कार्य गरिरहेका छौँ ।

यस विद्यालयमा जसले जुन बिषय पढ्न चाहन्छन् सबै पढाइ हुन्छ । यो विदालय गुणस्तरीय शिक्षा दिन समर्पित छ । सबै योग्य शिक्षकले अध्यापन गरिरहनुभएको छ । त्यसैले सफलता पनि पाएका छौँ । अभिभावकले विश्वास गरेर पढाउन पठाउनुभयो भने राम्रो नागरिक बनाएर पठाउँछौँ भन्न पनि चाहान्छु ।

 

  • विज्ञान बिषयको पढाइ निःशुल्क
आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.