• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

होटल मेनेजमेन्ट अध्ययन गर्न आउने विद्यार्थीका लागि शैक्षिक गन्तव्य होलील्याण्ड

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

गोदावरी नगरपालिका १ स्थित होलिल्याण्ड सेकेण्डरी स्कुलको गुणस्तरीय शिक्षा लगाएतका बिषयमा स्कुलका संयोजक दुर्गा कुमार पोख्रेलको विचार प्रस्तुत गरेका छौ ।
कैलालीको गोदावरी नगरपालिका–१ स्थित होलील्याण्ड एकेडेमीको स्थापना २०५६ सालमा एउटा सानो कोठाबाट भएको हो । विस्तारै विस्तारै विद्यार्थी संख्या पनि बढ्दै गयो । गुणस्तर कायम पनि हुँदै गयो । विद्यार्थी खोज्न जानुपर्ने,विद्यार्थी नपाएर छटपटाउने स्थिति कहिल्यै भएन् । २०६८ सालबाट यहाँ प्लस टु सञ्चालन भएको हो । व्यवस्थापन संकाय थियो । २०७८ सालमा आएर हामीले होटेल मेनेजमेन्ट सुरु गर्यौँ ।
अहिले होटेल मेनेजमेन्ट राम्रै चलिरहेको छ । यो क्षेत्रमा होटेल मेनेजमेन्ट सुरु गर्ने होलिल्याण्ड नै पहिलो हो । होटेल मेनजमेन्ट अध्ययन गर्न आउने बिद्यार्थीका लागी यो बिद्यालय सहि गन्तब्य पनि भएको छ । त्यस्तै २०७९ मा हामीले फेसन डिजाइनिङ सुरु गर्यौँ । एकेडेमिक हिसावले फेसन डिजाइनिङ सुरु गर्ने हाम्रो स्कुल पहिलो हो ।
कक्षा ११ मा अहिले होटेल मेनेजमेन्ट र फेसन डिजाइनलाई प्राथमिकता दिएका छौँ । यहाँबाट टेक्निकल हिसावले राम्रै जनशक्ति उत्पादन भएको छ । यहाँ अध्ययन गरेका विद्यार्थी इन्जिनियरिङ,बैंकिङ क्षेत्रमा कार्यरत छन् । यो विद्यालयले भर्खरै आएको शैक्षिक सत्र २०८० को नतिजामा गोदावरी नगरपालिकामै दोस्रो स्थानमा ल्याएको छ । हामीले गुणस्तर कायम गरेकै कारण यो स्थानमा आएका हो ।
देशबाट ठूलो संख्यामा युवाहरु विदेशीरहेका छन् । सीप नभएका कारण गतिलो काम नपाउने अवस्था भएको छ । यहाँबाट हाम्रो यहाँ होटेल मेनेजमेन्ट,फेसन डिजाइनिङलगायतका विषय अध्यापन भइरहेको छ । सीप सिकेर विदेश नगएपनि यही पनि केही काम गरेर बस्न सकिने अवस्था हुन्छ । बेरोजगारी नहोस भनेर देशमा रोजगारीको अवसर सिर्जना होस भनेर हामीले प्राविधिक धारको पढाइ सञ्चालन गरेका हौँ ।
फेसन डिजाइनिङको पढाइ त भर्खरभर्खर सुरु गरेका हौँ । यहाँ होटेल मेनेजमेन्ट पढेका विद्यार्थीले चाहिँ अहिले विदेशमा पनि राम्रै काम पाइरहेका छन् । प्राविधिक धारको विषय पढ्दा काम पाउनलाई पनि कुर्नु नपर्ने भएकाले यो राम्रै हुन्छ ।
अहिले नर्सरी देखि प्लस टु सम्म १४ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । भौतिक संरचनालाई पनि सुधार गर्दै लगेका छौँ । यो वर्षमात्रै ४ सय हाराहारीमा विद्यार्थी थपिएका छन् । यो भनेको शैक्षिक गुणस्तर सुधारले नै हो जस्तो लाग्छ । खेलकुद क्षेत्रमा पनि हामीले राम्रै गरेका छौँ । धनगढीमा भएका विभिन्न प्रतियोगितामा विजयी पनि भएका छौँ । क्रिकेटमा पनि राम्रै टिम छ । विद्यालयको सामाजिक उत्तरदायित्व हुन्छ भन्ने हिरावले विभिन्न क्रियाकलाप पनि गरिरहेका हुन्छौँ ।
टुरिज्म एण्ड ट्राभलको पढाइ पनि सञ्चालनमा छ । नेपाल प्राकृतिक हिसावले राम्रो भएकाले वर्षेनी लाखौँ पर्यटक भित्रिन्छन् । नेपाल पर्यटकीय सम्भावना बोकेको देश हो । यहाँ गाइडको अभावले,होटेल सम्बन्धि ज्ञान नभएकाले समस्या हुने गरेको छ । त्यसैले टुरिज्म एण्ड ट्राभल पनि सम्भावना छ । आफ्नो चाहना अनुसारको विषय पढ्ने हो तर टेक्निकल विषय पढ्दा रोजगारी नगरे पनि सीप छ भने व्यवसाय गरेर पनि बस्न सकिन्छ । देशको बेरोजगारी समस्या पनि समाधान हुने भएकाले विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न सुझाब दिन्छु ।

 

  • होटल मेनेजमेन्ट अध्ययन गर्न आउने बिद्यार्थीका लागी शैक्षिक गन्तब्य होलील्याण्ड
सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.