• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नयाँ प्रतिभाको खोजीका लागि स्रष्टा सृजना प्रस्तुति

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित

धनगढी- नयाँ प्रतिभाको खोजीका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।  प्रगतिशील लेखक संघ कैलालीको आयोजनामा शनिबार धनगढीमा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३५ जना स्रष्टाले कविता,गजल, मुक्तक र गीत वाचन तथा साहित्य विमर्श मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार तीर्थराज ओझा ‘गड्सेरी माइला’, धर्मराज जोशी, तेज लुहार, सत्यराज जोशी, गणेश प्रसाद जोशी, तीर्थराज जोशी, तीर्थराज जोशी (शिक्षक), गगनसिंह भण्डारी, किरण विश्वकर्मा, जगदीश ओझा, जयलक्ष्मी जोशी, कमला तिमिल्सिना र राजबहादुर चन्दले साहित्य सृजना प्रस्तुतिसहित मन्तव्य राखेका थिए ।

त्यस्तै निशा जोशी, शैलेन्द्रबहादुर चन्द, कोपिला अवस्थी,आशिष भट्ट, दीपक बोहरा, मीना बुढा, गौरा धामी,दीपक चन्द, दशरथसिंह धामी,भगवती सुनार,चेतनविक्रम चन्द, कल्पना बडू, बसन्ती साउद,हेमन कुँवर र लक्ष्मीप्रसाद पौडेलले आ–आफ्ना साहित्य सृजना प्रस्तुतिसहित मन्तव्य राखेका थिए ।

जनक रसिकले समग्र कार्यक्रमको समालोचना र जगदीश ओझाले प्रलेस सुदूरपश्चिमको मुखपत्र ह्याँकको विमर्श गरेका थिए । छलफल,बहस र रचना वाचनको हिसाब निकै कार्यक्रम निकै प्रभावकारी भएको स्रष्टाहरुको प्रतिक्रिया थियो । उपस्थित स्रष्टाहरुले प्रगतिशील लेखक संघले सडक कविता कार्यक्रम राख्न सुझाव पनि दिएका थिए ।

प्रलेसका कैलाली संयोजक ओमप्रकाश पुनको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा कवि शिवसिंह ओली प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिहरुमा अन्तरिम विधायक तथा साहित्यकार मञ्जु बम,नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य जनक रसिक,प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह,केन्द्रीय पार्षद तथा प्रदेश उपाध्यक्ष जगदीश ओझा,केन्द्रीय पार्षद तथा कैलाली जिल्ला इन्चार्ज कोपिला शर्मा,सुदूरपश्चिम साहित्य समाजका महासचिव तथा लेखक संघका अध्यक्ष गणेश नेपाली, अखिल नेपाल लेखक संघका प्रदेश अध्यक्ष बसन्त वागचन, दुर्गालक्ष्मी बहुमुखी क्यापसका प्रमुख तथा साहित्यकार हरिकृष्ण कठायत,सह–प्राध्यापक तथा साहित्यकार पदमप्रकाश साउद,अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य सिवी चन्द, साहित्यकार तथा संघका सल्लाहकार जयदेव जोशी ‘दार्चुले’, साहित्यकार लीला बास्कोटा, व्याङ्गे कवि प्रभाकर भण्डारी,संघका पूर्व केन्द्रीय सचिव वावुराम आचार्य,वालाराम उपाध्याय लगायत सुदूरपश्चिमका वरिष्ठ साहित्यकारहरु रहेका थिए ।

No description available.

संघका सचिव तेजराज कापडीले सञ्चालन गरेको कार्यक्रममा संघका जिल्ला सदस्य उर्मिला न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् । संघको नयाँ प्रतिभा खोजका लागि स्रष्टा सृजना कार्यक्रम जिल्लाव्यापी अभियानका रुपमा लिने कार्यक्रम अन्तरगतको यो दोस्रो सेसनको कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसलाई अझै व्यापक र विस्तार गर्ने निर्णय संघले लिएको जनाइएको छ ।

  • सृजना प्रस्तुति
आइतबार, साउन १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.