• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सहकारी मध्येकै सर्वोत्कृष्ट सहकारी नवजीवन

  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित

धनगढी २ स्थित नवजीवन सहकारी संस्था लिमिटेडको स्थापना २०५० सालमा भएको हो । सो सहकारीको हालको कार्यक्षेत्र कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा रहेको छ । सहकारीका १० वटा सेवा केन्द्र रहेका छन् । शेयरपूँजी ३० करोड ८० हजार र जगेडा कोषहरु ४८ करोड ४३ लाख ३६ हजार छ । अन्य कोषहरुमा १२ करोड ३९ लाख दुई हजार र बचत ५ अर्व १ करोड ३९ लाख ३५ छ । कर्जा तथा सापट ३ अर्व ९७ करोड ९९ लाख ६५ हजार नगद तथा बैंक मौज्दात एक अर्ब ६७ करोड ७६ लाख ७७ हजार रहेको छ । मुनाफा १७ करोड २५ लाख ३० हजार र सहकारी प्रवद्र्धन कोषम पाँच लाख ४९ हजार जम्मा रहेको छ । ३४ हजार ३९५ शेयर सदस्य रहेको नवजीवन सहकारीको अवस्था,गतिबिधिको बारेमा संस्थाका अध्यक्ष देवबहादुर बमको विचार निशाना न्युजले प्रस्तुत गरेको छ : 

एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको मूल नारा तथा सदस्यहरुको प्रत्यक्ष सहभागिता, स्व–नियमन र नियन्त्रणका आधारमा सहकारीको मूल्य मान्यता साथै प्रजातान्त्रिक पद्धति अनुसार सञ्चालनमा रहेको यस संस्थाले निम्नानुसारका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ :
–आफ्ना सदस्यहरुबाट बचत संकलन गरी बचतमा उचित प्रतिफल प्रदान गर्दै आईरहेको ।
–कृषि, व्यापार व्यवसाय, उद्यमका लागि पूँजी आवश्यक भएका सदस्यहरुलाई ऋण उपलब्ध गरिरहेको ।
–सदस्यहरुले संस्थामा गरेको लगानी (शेयर पूँजी) मा वार्षिक १८ प्रतिशत सम्म लाभांश प्रदान गर्दै आईरहेको ।
–संस्था बहुउद्देश्यीय भएकोले बचत तथा ऋणको कारोबारका अलावा संस्थाको आफ्नै स्वामित्वमा रहेको गोदावरी ८,कैलाली स्थित १.५ बिगाहा जमिनमा कृषि उपज संकलन भण्डार निर्माण गरी कृषि उपज संकलन कार्य गर्दै आईरहेको छ ।
–कृषि सम्बन्धि परियोजनाहरुलाई विशेष जोड दिने उद्देश्यले संस्थाले संकलन गर्ने कृषि उपजहरु (धान, गहु, तोरी ईत्यादी) लगायतका बस्तुहरुलाई संस्थाले उपभोग्य बस्तुको रुपमा तयारी आफ्नै ब्राण्डीङ गरी सुलभ मुल्यमा बिक्री वितरण गर्न कुटानी, पिसानी, पेलानी उद्योग सञ्चालनका लागि फर्म दर्ता भई मिल घर निर्माण भईरहेको तथा मेसीन उपकरण्हरु खरीदको प्रक्रियामा रहेको छ ।
–सदस्यहरुबाट बिभिन्न बचत शिर्षकहरुमा बचत संकलन गरी बचतमा उचित प्रतिफल प्रदान गर्दै आएको साथै संस्थामा पर्याप्त तरलता कायम राखी उद्यम, व्यवसाय गर्न चाहाने रकमको खाँचो परेका व्यक्तिहरुलाई पर्याप्त धितो सुरक्षण लिई सुरक्षित ऋण लगानी गर्दै आएको ।
–संस्थाका महिला सदस्यहरुको समूह बनाई नियमित रुपमा बचत संकलन गरी सामुहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न लघु ऋण उपलब्ध गराउदै आएको । संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध महिलाहरुको आर्थिक अवस्था सुदृढ बनोस भन्ने ध्येयले उद्यमि बन्न चाहने महिलाहरुलाई आवश्यकता बमोजीमका तालीमहरु प्रदान गरी आत्मनिर्भर बनाउन मद्दत गर्दै आईरहेको छ । संस्थाका सहकारी शिक्षा कोष बाट विभिन्न तालिमहरु (क्षमता अभिबृद्धि, वित्तिय साक्षरता, ईत्यादी) नियमित सञ्चालन गर्दै आईरहेको ।
–संस्थाका ऋणी सदस्यहरु मध्ये उत्कृष्ठ कारोबार गर्ने ऋणीहरुलाई सम्मान तथा प्रोत्साहन गर्दै आईरहेको । शैक्षिक क्षेत्रमा एस.ई.ई. देखि स्नातकोत्तर सम्म सदस्यहरु मध्ये उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रत्येक वर्ष सम्मान तथा पुरस्कार प्रदान गरी प्रोत्साहन गर्दै आईरहेको ।
–संस्थामा २५ वर्ष सम्म सेवा गरेका कर्मचारीहरुलाई पदक तथा सम्मान गरिँदै आईरहेको ।
–सामाजिक उत्तरदायित्व अन्तरगत सहकारी विकास कोषबाट प्रत्येक वर्ष विद्यालयहरु, पुस्तकालयहरु तथा विभिन्न स्थानिय संघ÷संस्थाहरुलाई भौतिक तथा क्षमता विकासका लागि प्रस्तावपत्रका आधारमा सहयोग गर्दै आईरहेको ।
–सामाजिक क्रियाकलाप अन्र्तगत रक्तदान, बृक्षारोपण, सहकारीका शेयर सदस्यहरुको लागि सहकारी, नेतृत्व विकास तालिम गोष्ठि संचालन गर्दै आएको छ ।
–समय समयमा आईपर्ने प्रकृतिक विपत्तिहरुमा पीडितहरुलाई संस्थाको तर्फबाट सक्दो सहयोग गर्दै आईरहेको ।
–यस क्षेत्रका ग्रामीण क्षेत्रहरु, पर्याप्त स्वास्थ्य सेवा नपुगेका क्षेत्रहरुमा समय समयमा स्थानिय अस्पतालहरुको समन्वयमा आँखा शिविरहरु सञ्चालन गर्दै आईरहेको ।
–सहकारीको मूल मर्म सदस्यको सबै कार्यमा संग संगै भन्ने धारणाका साथ सदस्यहरुको जन्म देखी मृत्यु सम्म संस्थाको सहयोगि भुमीका रहोस भन्ने उद्देश्यले महिला सदस्यहरु सुत्केरी भएमा सुत्केरी स्याहार सुबिधा वाफत रु. ५०००।–, सदस्यहरु बिरामी परेमा औषधि उपचार वाफत रु. ३५,०००।– तथा गम्भिर भई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रु. १,००,०००।– सम्म र सदस्यहरुको मृत्यु भएमा निजका हकवालालाई किरीया खर्च वाफत रु. २०,०००।– शेयर सदस्य हितकोषबाट उपलब्ध गराउँदै आईरहेको छ ।
–सदस्यहरुको बचमा र ऋणमा योगदानका आधारमा सदस्यहरुलाई संरक्षीत पँुजी फिर्ता कोषबाट रकम फिर्ता गर्नका लागि कार्यबिधि सम्पन्न भएको र यस आ.ब. देखि रकम फिर्ता गर्ने कार्य गरिने ।
–सदस्यहरुको सल्लाह सुझावका लागि नियमित रुपमा सदस्यहरुसंग भेटघाट तथा छलफल कार्यक्रमहरु सञ्चालन ।
–संस्थाको वार्षिकोत्सवको अवसरमा यस क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरुबीच बिभिन्न शैक्षिक कार्यक्रमहरु (हाजिरी जवाफ, बक्तित्वकला, निबन्ध लेखन, खेलकुद) सञ्चालन गर्दै आईरहको ।
–संस्थाको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी सोही अनुसारका कार्यक्रमहरु गर्दै आईरहेको ।
–संस्थाको चार वर्षीय व्यवसायिक योजना निर्माण गरी कार्य गर्दै आईरहेको ।
–संस्थाले विभिन्न स्थानहरुमा ईकाइ समितिहरु गठन गरी उक्त ईकाहरु मार्फत निरन्तर रुपमा सदस्यहरुसँग भेटघाटका कार्यहरु गरिनुका साथै संस्थाको प्रगतिका लागि विविध कार्यहरु सञ्चालन गर्दै आईरहेको ।
संस्थाका विशेषताहरु :
–सदस्यहरुको प्रत्यक्ष सहभागिता, स्व–नियमन र नियन्त्रणका आधारमा प्रजातान्त्रिक तरीका बाट सञ्चालित संस्था ।
–संस्थाले तयार गरी साधारणसभाबाट र सहकारी बिभागबाट पारित संस्थाको बिनियम, नीति, निर्देशिका एवम् कार्यबिधिका आधारमा सञ्चालित संस्था ।
–बलियो सामाजिक अधार एवम् पर्याप्त पुँजी कोष भएको संस्था । शेयर धनीहरुलाई बाषिक लाभांस वितरण गर्दै आईरहेको ।
–सदस्यहरुको बचतमा उचित प्रतिफल दिने र सहकारीको मापदण्ड बमोजिम उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
–नियमित समयमै आन्तरिक तथा बाह्य लेखा परिक्षण सम्पन्न तथा समयमै वार्षिक साधारण सभा र साधारण सभामा सदस्यहरुको उल्लेख्य उपस्थिति ।
–प्रधान कार्यालय, धनगढी÷टिकापुर÷बासगढी÷अत्तरीया सेवाकेन्द्रहरु संस्थाको आप्mनै भवनमा रहेको र सुखड÷जोशीपुर सेवाकेन्द्रको भवन निर्माणका लागि जमिन खरीद गरी सकिएको ।
–सरल, सुलभ एवं सिघ्र ऋण सुविधा ।
–शेयर सदस्यहरुलाई बार्षिक अधिकतम लाभांश ।–शेयर सदस्यहरुलाई सुत्केरी स्याहार सुबिधा, काजकिरीया सुबिधा र औषधि उपचार सुबिधा प्रदान गर्दै आईरहेको ।
–लघुवित्त कार्यक्रम सञ्चालन । लघुउद्यम व्यवसायका लागि विभिन्न सिपमुलक तालिमहरु सञ्चालन ।
–सहकारी शिक्षा कोष र विकास कोष बाट सदस्यहरुलाई विभिन्न तालिमहरु प्रदान तथा नियमित रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आईरहेको संस्था ।
–संस्थाको आफ्नै १.५ बिगाहा जमिनमा कृषि उपज संकलन उप आयोजना सञ्चालन ।
–नवजिवन कोपरेटिभ स्मार्ट मार्फत सरल मोबाईल बैकिङ्ग सेवा ।
–एटिम माफर्त एससिटी नेटवर्क र युनिवन पेय संग आवद्ध नेपालभरका बैंक तथा वित्तिय संस्थाहरुबाट रकम झिक्न सकिने ।
–बिदेशबाट पठाएको पैसा भुक्तानीका लागि विभिन्न रेमिटान्स कम्पनीहरुसँग समन्वय गरी रेमिटान्स सेवा प्रदान गर्दै आईरहेको ।
–विगत ३० बर्षदेखि अनवरत वित्तिय सेवा दिदैं आएको सदस्यहरुको आफ्नै घर आँगनको संस्था ।
संस्थाले प्राप्त गरेको पुरस्कार तथा सम्मानहरु :
नवजीवन सहकारी संस्थाले यस क्षेत्रमा केबल सहकारीका सदस्यहरुलाई मात्रै नभई समग्र जनताहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठुलो योगदान पु¥याउदै आएको कारणले गर्दा सदस्यहरुबाट प्रगाढ माया, सहयोग र साथ मिलेको छ, यसैको फलस्वरुप यस संस्थाले यस क्षेत्रमा रहेका विभिन्न वाणीज्य बैंकहरु, विकास बैंकहरु, वित्तिय तथा लघुवित्त संस्थाहरु र विभिन्न सहकारी संस्थाहरुसँग प्रतिस्पर्घा गरी आफ्नो दरिलो उपस्थिति जनाइरहेको छ । यस संस्थाको दरिलो वित्तिय अवस्था, सामाजिक उत्तरदायित्व निर्वाहनमा सक्रियता, करका माध्यमबाट नेपाल सरकारलाई गर्दै आएको योगदान, सदस्यहरुकोहितका लागि सदस्यहरु संगसंगै हातेमालो गरी प्रशंसनीय कार्य गर्दै अगाडी बढीरहेको कारणले गर्दा यस संस्थाले हालसम्म घेरै क्षेत्रबाट प्रशंसा, सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ । जसमध्ये केही महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु निम्नानुसार रहेका छन् ।
–मिति २०७२ मंशिर ७ गते नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय धनगढी, कैलालीबाट उक्त कार्यालयमा दर्ता भएका करदाताहरु मध्ये आ.ब. २०६९।०७० मा यस संस्थाले नेपाल सरकारलाई बढी आयकर बुझाउने सेवा तर्फ कदर स्वरुप सम्मान पत्र प्राप्त ।
–मिति २०७५।१२।१९ गते नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय काठमाण्डौंबाट यस संस्थाले सहकारी व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान
पु¥याएको कारणले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगद रु. २,००,०००।– सहित सम्मान पत्र प्राप्त ।
–मिति २०७६ मंशिर २० गते सुदूर पश्चिम प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढी, कैलालीबाट सुदूरपश्चिम वित्तिय सम्मेलन २०७६ को अवसरमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिले सहकारी संस्था स्थापना तथा सञ्चालन गरी यस संस्थाले वित्तिय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको योगदानको कदर स्वरुप सम्मान पत्र प्राप्त ।
–मिति २०७७ पौष ३ गते राट्रिय सहकारी बैंकबाट उक्त बैंकको १७औं वार्षिक साधारणसभाको अवसरमा गरीएको घोषणा बमोजिम यस संस्थाले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ठ प्रादेशिक सदस्यका रुपमा सम्मानीत ।
–मिति २०७९ पौष २३ गते सुदुरपश्चिम क्षेत्रमा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन पु¥याएको योगदान स्वरुप साझा सेवा (सहकारी संस्था) लि. बल्खु काठमाण्डौं बाट कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारबाट नगद रु. ५०,०००।– सहति सम्मानित ।
–सुदूरपश्चिम साहित्य समाज, कैलाली उद्योग वाणिज्य संघ, धनगढी जेसीज, विभिन्न खेलकुद सम्बन्धि संघ संस्थाहरु, विभिन्न स्थानिय संघ संस्थाहरु बाट समेत पटक पटक सम्मानित ।

 

  • नवजीवन
सोमबार, साउन २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.