• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

रोजगारमुलक शिक्षाका लागि डिएमसी

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

डिएमसी होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई रोजगारी सिर्जन गर्ने उदेश्यले आकर्षक सेवाका साथ अध्यापन शुरु गर्दै आएको छ ।
धनगढी उपमहानगरपालिका–४ रातोपुल स्थित निर्माण ब्यवसायको भवनसंगै जोडिएको सो कलेजले विद्यार्थीका लागि ३० भन्दा वढी  कम्युटर , स्मार्ट वोर्ड, एसियुक्त क्लास सहित ल्याबको सुविधाका साथै आफ्नै ब्याङ्केट र कन्फ्रेन्स हलबाट पढाइ शुरु गरेको डिएमसी कलेजको समग्र अवस्थाका विषयमा प्रवन्ध निर्देशक गोपाल धामीको विचार प्रस्तुत गरिएको छ ।

धनगढी कलेज अफ हस्पिटालिटी मेनेजमेन्ट कलेजले प्रयोगात्मक कक्षादेखि पढ्ने उचित वातावरण व्यवस्था गरेको छ । यहाँ पढाइका लागि एकदमै राम्रो वातावरण रहेको छ ।
प्रयोगात्मक कक्षाका लागि पाँच तारे होटल जस्तै बनाएर सुविधा दिएका छौँ । ल्याबहरु,कम्युटर ल्याव,कन्फ्रेन्स हल,ब्याङ्केट हलको सुविधा छ । होटलमा गएर भेटिने सबे कुरा विद्यार्थीले यही देख्न पाएका छन् ।

डिप्लोमा लेभलको होटेल मेनेजमेन्टमा ३५÷४० वटा कम्प्युटर भएको ल्याब यहाँका अन्य कलेजमा छैन् । हाम्रो यहाँ मात्रै हो । कन्फ्रेन्स हल,ब्याङ्केट हलको सुविधा पनि काठमाण्डौँ एउटा इन्स्टिच्युटमा मात्रै छ । यो सुविधा दिनेमा यहाँ हामी दोस्रो छौँ ।

हामीले ह्वाइट बोर्डबाट नभएर स्मार्ट बोर्डबाट पढाउने गरेका छौँ । हाम्रो चाहना भने विद्यार्थीलाई स्वरोजगार बनाउने हो । यहाँ सीप सिकेर आफ्नै देशमा केही गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्य हो ।

यदी विदेश नै जानु छ भने पनि सीप सिकेर जानुहोस् भन्ने हो । हामीले यहाँ पढेका विद्यार्थीलाई पहिलो रोजाइ त नेपाल नै दिन्छौँ । उहाँहरुको रोजाइ विदेश छ भने प्रायः दुबई,कतार,कुवेत, बहराइन,हङकङ, भारत र नेपालका पाँच तारे होटलमा रोजगारी दिएका छौँ ।

यो देखेर पनि विद्यार्थीको आकर्षण बढेको देखिन्छ । पढ्दा पढ्दै बीचमा हुने ६ महिनाको आइटी प्रयोगात्मक कक्षाका लागि नेपाल र भारतका पाँच तारे होटलमा पठाउने गरेका छौँ ।

हाम्रो यहाँ यातायातको सुविधा पनि रहेको छ । अत्तरियाबाट आउने विद्यार्थीलाई यातायातको व्यवस्था गरेका छौँ । छात्रवृतिको सुविधा पनि राखेका छौँ । केही अगाडि मात्रै रुटिन अफ नेपाल बन्दले छात्रवृतिका लागि सहयोग गरेको छ । चारजना विद्यार्थीलाई छात्रवृतिमा पढाइ रहेका छौँ

  • रोजगारमुलक शिक्षाका लागी डिएमसी
बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.