धनगढी- डेउडा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सोमबारबाट सुरु भएको सुदूरपश्चिम गौरा महोत्सव तथा तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता दोस्रो दिन आज पनि रौनकता छाएको छ ।
यही भदौ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन मंगलबार महोत्सवमा देखिएको दृश्य । तस्बिरमा हेर्नुहोस् :





















