धनगढी- कैलालीका धनगढी उपमहानगरपालिका–१ स्थित वीरेन्द्र ऐश्वर्य उद्यान पछिल्लो समय प्रयोगविहीन भएको छ । प्रयोगमा नआउँदा उक्त उद्यान कुरुप बन्दै गएको छ । करुप बन्दै गएको उद्यान तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : टंक कुँवर