• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

‘निर्माण तथा मर्मतका कामले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या हुन्छ’

"दीर्घकालीन समस्या समाधान तारलाई अन्डरग्राउण्ड गर्नु हो "
  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित

धनगढी आसपासका क्षेत्रमा विद्युत कटौतीले नागरिकहरु आक्रान्त हुने गरेका छन् । पटकपटक बिद्युत जानुका कारण समाधानका उपायलगायतका बिषयमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका सहायक इन्जिनियर ललितबहादुर चन्दसँग सोधेका छौँ । उनको भनाइ जस्ताको त्यस्तै निशाना न्युजले प्रस्तुत गरेको छ ।

विद्युतको समस्याको बारेमा भन्दा निर्माण कार्य पनि भइरहेको र बेलाबेलामा मर्मतलगायतका काम भइरहने भएकाले कुनैकनै बेला बत्ति जाने गरेको छ । एक दिन ३३ केभीको राति तार टुट्दा दुई घण्टा बत्ति गयो । त्यही बेला सवस्टेशनमा आगलागी भएको थियो त्यसबेला पनि एक घण्टा गयो । मुख्य भनेको मर्मत सम्भार गर्न तथा लाइन निर्माण गर्न कुनै बेला कुनैकुनै मिटर सटडाउन गर्नुपर्ने हुन्छ त्यसबेला बत्ती गइरहेको हुन्छ ।

कुनैबेला सिस्टम पनि जान्छ । सिस्टम रिकभर हुँदा आधा एक घण्टामा बत्ती आइनै हाल्छ । लाइन कहिले काहीँ लाइन सुधार गर्नका लागि लाइन काटिन्छ । अहिले पनि लाइन सुधारका लागि टेन्डर भएको छ । हसुलिया फिडरमा लाइन सुधारका लागि काम गर्दैछौँ । अन्य ठाउँमा पनि पोल बाङ्गो भएको तारको समस्या भएको छ भने त्यस्तो बेला १५/२० मिनेट देखि आधा घण्टासम्म बत्ती जान्छ । हावाहुरी आउँदा पानी पर्दा कहिले काहीँ समस्या आउँछ । रुखहरुले समस्या गरेको ठाउँमा रुख हटाउने हामीलाई अनुमति हुँदैन् । हाँगाविगा मात्रै काटेर लाइन सञ्चालन गछौँ । त्यो प्रत्येक वर्ष हुन्छ ।

पानी परेको बेला हावाहुरी आएका बेला कहिले काहीँ आएको समस्या समाधानका लागि यहाँबाट कर्मचारी खटाएर समस्या समाधान गर्ने गरेका छौँ । ठाउँठाउँ फिडर हेरेर लाइन सुदृढीकरण गर्दैछौँ । जहाँ बढी रुख छन त्यहाँ कभर्ट केबल हाल्ने योजना बनेको छ । यसपटक ५२ किलेमिटरमा कन्डक्टर अपग्रेडिङ र अभर्ट केबल हाल्ने काम चालु छ ।

खासमा त्यति समस्या छैन् । लाइन मेन्टेनेन्स गर्न,निर्माण गर्न र कन्डक्टर अपग्रेड गर्न सटडाउन लिनुपर्ने स्थिति छ त्यो भएर कुनै बेला डिस्टर्ब भइरहेको हुन्छ । यहाँ त्यति समस्या छैन् । कहिले काहीँ ३३ केभी लाइन टुटेर चार÷पाँच चोटी त्यसले पनि डिस्टर्ब भयो । अत्तरिया तिर ३३ केभी लाइनमा बकुल्लाहरु उडेर लाईनमा ठोकिदा डिस्टर्ब भएको पनि पाइयो । यहीँ राजपुर बोराडाँडीको बीचमा ३३ केभी लाइनमा चराको गुड हुँदा सर्प गएर पनि २ चोटी डिस्टर्ब गरिदियो । त्यसरी ६/७ चोटी मेनलाइनमा डिस्टर्ब भएको हो ।

विद्युत कटौती हुनबाट रोकिने दीर्घकालीन समस्या समाधान तारलाई अन्डरग्राउण्ड गर्नु नै हो । पोलबाट विद्युत आपुर्तिले समस्या आइराख्छ । यसको सुरुवात काठमाण्डौँबाट भएको छ । यहाँ सुदूरपश्चिममा सुरुवात गर्न धेरै समय लाग्छ । चाहे भने नहुने पनि हुँदैन् । सरकारले चाहानु प¥योे । पोल पूर्णरुपमा हटाउन आवश्यक छ । पोलबाट विद्युत आपूर्ति हुँदा हावाहुरीले पोलमा रुख ढल्दा समस्या हुन्छ ।

 

  • विद्युत
बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.