• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सेती अस्पतालले डेलिभरी सिस्टमलाई डिजिटलाइजेशन गर्ने

"स्तरोन्नतिका लागि प्रयास गर्दै अस्पताल "
  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले बिरामीलाई दिइरहेका सेवा,अस्पतालको अवस्था,समस्यालगायतका बिषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.शेरबहादुर कमरसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी  प्रस्तुत गरिएको छ ।

सेती प्रादेशिक अस्पताल स्थापना भएको करिक ८५ वर्ष भएको छ । आधारभूत स्वास्थ्य सेवा आकस्मिक सेवा,विशेषज्ञ सेवा र विशिष्टकृत सेवा गरेर चार किसिमको सेवा दिन्छौँ । यी सेवाहरु आपिडी,इमर्जेन्सी,वार्ड,आइसीयुलगायत विभिन्न क्लिनिक मार्फत दिन्छौँ । वार्षिक करिब करिब २ लाख २५ हजार जति बिरामी ओपिडीमा आउनले गरेका छन् । दैनिक १२ सय सम्म ओपिडी सेवा लिन आउछन् । साउन भदौको दुई महिना बिरामीको चाप बढ्छ ।

वार्षिक २० हजारको हाराहारीमा भर्ना गरेर उपचार गर्ने बिरामी हुन्छन् । वर्षमा सामान्य अप्रेसन ४ हजार र डेलिभरी अप्रेशन दुई हजार हुन्छ । विशिष्टकृतमा चाहिँ डायलासिस छ । मृगौला सम्बन्धी,न्युरो सर्जरी,मुटुरोगको विशिष्टीकृत सेवा दिइरहेका छौँ । त्यसबाहेक गरिब,असहाय बिरामीलाई सामाजिक सेवा इकाईबाट निःशुल्क उपचार गरिरहेका छौँ । वार्षिक २० हजार जति बिरामीले सामाजिक सेवा इकाईबाट सेवा लिन्छन् । सेतीमा डाइग्नास्टिक रोगहरु पत्ता लगाउनका लागि आधुनिक उपकरण एमआरआइ ५/६ महिनादेखि सुरु भएको छ ।
सिटीस्क्यान,अल्ट्रासाउण्ड,एक्सरे सेवा छ । ल्याबमा एकदेखि दुई लाख जनाले ल्याब सेवा लिनुहुन्छ । स्पेशल क्लिनिकहरुमा टिबी,एचआइभी,लेप्रोसि (कुष्ठ रोग),हात्तिपाइले रोगको लागि छुट्टै छ । यसरी छुट्टैछुट्टै क्लिनिकबाट सेवा दिइरहेका छौँ ।

पोष्टमार्डम सेवा पनि हामीले दिइरहेका छौँ । समग्रमा भन्दाखेरी प्रादेशिक अस्पताल ५० शय्याको स्वीकृति हो ७५ बेट समितिको गरेर १ सय २५ बेड लिखितरुपमा आधिकारिक छ भने बिरामीको चापको आधारमा आधारभूत सेवा दिन यति बेडले अपुग भएकाले उपचारबाट बञ्चित नहुन भन्नका लागि ३ सय बढी बेडमा भर्ना गरेर उपचार दिइरहेका छौँ ।

यो प्रदेश सरकार अन्तरगतको अस्पताल भएकाले आर्थिक कुरामा प्रदेश सरकारबाट नै कार्यक्रमहरुका लागि बजेट आउँछ । धेरै जसो विकास समितिको आन्तरिक स्रोत परिचालन गर्ने गरेका छौँ । प्रायजसो सबै प्रकारका बिरामी आउनुहुन्छ । सर्ने,नसर्ने,जन्मजात गरेर हामी तीन भागमा बर्गिकरण गर्छौँ । सर्ने रोगहरु सिजन अनुसारको हुन्छ । गर्मीमा झाडा पाखाला,डेंगी,इन्सेफ्लाटिस,मलेरिया,निमोनिया,जोटिकक रोग (जनावरको टोकाइबाट हुने) रेबिज,सर्पदंशका बिरामी बढि आउछन् । नसर्ने रोगमा उच्च रक्तचाप,मधुमेह दम,मुटुरोग,मस्तिस्क,प्यारालाइसिस,हड्डि सम्बन्धि रोगहरु हुन्छन् ।

विशेषज्ञताको हिसाबले पनि रोगहरु फरकफरक हुन्छन् । त्यस्तै बालरोग,महिला सम्बन्धी रोगहरु,पाठेघर सम्बन्धी,रगत सम्बन्धी रोगहरु हुन्छन् । यसरी रोगलाई बर्गिकरण गर्दाखेरी विशेषज्ञताको हिसावले हामी कहाँ १२ वटा रोगको विशेषज्ञता छ । जस्तै : मुटु रोग,किड्नी,श्वासप्रश्वास सम्बन्धी,मानसिक,हाडजोर्नी,गाइनोक्लोजी,बालरोग लगायतका विशेषज्ञ सेवा छन् ।

यहाँ आउने बिरामीलाई हामीकहाँ हुने उपचार गरेर पठाउँछौँ । जनशक्तिको हिसावले बिरामीको चाप बढी भएकाले आउने बित्तिकै उपचार सेवा दिन नसके केही समय कुर्नुपर्ने हुन्छ । बिरामीको गुनासो भनेको आउने बित्तिकै सेवा पाएन,केही समय कुर्नु प¥यो भीडभाड भयो भन्ने आउछ । त्यो देशभरीकै समस्या हो,तत्काल हटाउन सकिदैन । अप्रेशन गर्ने पनि जनशक्ति,पूर्वाधार र बजेट पर्याप्त छैन् । जसले गर्दा अप्रेशनको सूचि अलिकति लामो छ । तैपनि हामीले त्यसलाई हटाउने कोसिस गरिहेका छौँ । गत वर्षको तुलनामा यसपाली अप्रशनको संख्या बढाएका छौँ । सरसफाइ भएन भन्ने गुनासो हुन्छ । त्यसलाई पनि धेरै हदसम्म कम गरेका छौँ ।

अस्पतालको थप सुधारका लागि चारपाँच वटा कुरामा ध्यान दिनु पर्ने हुन्छ । जीर्ण भवन छन् । यसलाई नयाँ बनाउने पर्ने । नया भवन हस्तान्तरण भएपछि त्यसमा सार्ने योजना छ । स्तरान्नतिका लागि पनि हामीले धेरै प्रयास गरिहेका छौँ । अन्य थप सेवाहरु पोलेको बिरामीलाई छुट्टै वार्ड बनाएर त्यो अनुसार उपचार गर्ने योजना छ । नियमित भइरहेका कामहरुलाई स्तरोन्नति गर्ने,डेलिभरी सिस्टमलाई डिजिटलाइजेशन गर्ने जस्ता कुरालाई हामीले यो वर्ष फोकस गरेका छौँ ।

बिरामी गुनासो चिकित्सक स्वास्थ्यकर्मीबाट समय पाउन गाह्रो हुन्छ भन्नेछ । त्यसमा स्वास्थ्यकर्मीले पनि ध्यान दिनुपर्ने छ । लैङ्गिक हिंसामा परेकालाई परामर्श दिन छुट्टै जनशक्ति राखेका छौँ । परामर्श पनि रोग अनुसार फरकफरक हुन्छ । एचआइभीको बिरामीलाई छुट्टै परामर्श सेवा छ । दीर्घरोगका विरामीलाई हामीले डिस्चार्ज गर्ने बेलामा परामर्श दिन्छौँ । हाम्रो क्षमताले भ्याएसम्म परामर्श दिने गरेका छौँ ।
प्रदेश सरकारबाट बिरामीको चाप अनुसार ओएनएम भएर दरबन्दी स्वीकृत भएको छैन् । अहिले हामीले ३ सय बढी बेच चलाइरहेका छौँ । त्यसका लागि संघीय मापदण्ड अनुसार करिब ७ सय जनशक्ति चाहिन्छ । अहिले हामी ३ सय ८० जनाले सेवा दिइरहेका छौँ ।

 

  • सेती
बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.