• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुदूरपश्चिमका किसानले उत्पादन गरेको दूध व्यवस्थापनको सवाल महत्वपुर्ण

  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

२०६७ जेठ ३१ गते दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीमा स्थापना भयो । सो अबधिबाट कञ्चनपुर,कैलाली र डडेल्धुराका दूग्ध उत्पादक ११ वटा सहकारी संस्था ४७ वटा फर्मबाट दूध संकलन गदै आएको संस्थानको अबस्था,समस्या,खपत लक्ष्यका विषयमा संस्थानका आयोजना प्रमुख निरन्जन भट्टराईसंग टंक कुँवरले गरेको कुराकानीमा आधारित विचार निशाना न्युजले प्रकाशित गरेको छ ।

धनगढी दूग्ध वितरण आयोजनाले हाल कञ्चनपुर,कैलाली र डडेल्धुराका ११ दूग्ध उत्पादक सहकारी संस्था, ४७ फर्म र व्यवसायिक पालकबाट दूध संकलन गर्दै आएको छ । त्यो दूधलाई स्थानीय बजारको माग अनुसार धनगढी,अत्तरिया,दिपायल र डडेल्धुराका बजारमा विक्री वितरण गर्ने गरिएको छ।
आयोजनामा दैनिक दुई हजारदेखि २५ सय लिटर दूध स्थानीय बजारमा खपत हुने गरेको छ । बाँकी रहेको दूध संस्थान अन्तरगतका अन्य आयोजनामा पठाउने गरेका छौ ।

दुध संकलनको दुई सिजन,मध्य पल्स सिजन कार्तिक देखि चैत सम्म बढी दुध उत्पादन हुन्छ । त्यसबेला करिब दैनिक ७ देखी ९ हजार लिटर संकलन हुने गर्छ ।

जसमध्ये स्थानिय बजारमा एक हजार देखी १५ सय लिटर सम्म दुध खपत हुने भएकाले बाँकी रहेको दुध संस्थानको निर्णय अनुसार पाउडर बनाउन पोखरा चितवन र आबश्यतmा अनुसार संस्थानका अन्य आयोजनाहरुमा पठाउने गरिन्छ ।

सुख्खा सिजन बैशाख देखी असोज सम्म दुध संकलन कम हुने गर्छ सो समय करिब दुई हजार ८०० देखी ३ हजार लिटर सम्म संकलन हुने गर्छ ।

त्यो दुध स्थानिय बजारमा खपद हुन्छ । संस्थानको अत्तरियामा प्रति घण्टा एक हजार लिटर क्षमताको प्रशोधन कारखाना छ । आयोजनाले दुध तथा दुग्ध पदार्थहरुमा दहि महि घियु पनिर लस्सी उत्पादन गरि धनगढी, अत्तरिया, लम्की, टिकापुरमा बिक्री बितरण गर्दै आएको आयोजनाले २०८१ जेठ देखि डडेल्धुरा दिपायल क्षेत्रमा पनि आयोजनाका उत्पादन बिक्री बितरण गरेको छ ।

उपभोतmा लाई सहज हुने हेतुले २०८१ बैशाख देखि आयोजनाको परिसर भित्र बिक्री कक्ष संचालनमा ल्याई बिक्री बितरण गरेको छ । हाल धनगढी बजारलाई लक्षित गरि आयोजनाको एक बिक्री कक्ष २०८१ असोज १३ गते देखि धनगढीमा संचालन गर्दै छ ।

आयोजनाले आँउदो चाड पर्बलाई लक्षित गरेर बिशेष छुट दिदै २०८१ भाद्र १ देखि कात्र्तिक मसान्त सम्म अत्तरियाको आफनो बिक्री काउन्टर बाट सुपथ मुल्यमा बिक्री गरिरहेको छ ।

आगामी असोज १३ गते देखि धनगढी बिक्री कक्षबाट समेत सुपथ मुल्यमा बिक्री बितरण गर्ने आयोजनाले जनाएको छ । जस्तै हाल लिटरको रु,९० पनै दुधलाई सो अबधिभर प्रति लिटर ८६ मा बिक्री बितरण गरेको छ ।

त्यस्तै अन्य दग्ध पदार्थमा समेत बिशेषछुट रहेको आयोजनाले जनाएको छ । र आयोजना संग हाल आफनै संकलन केन्द्र्र कंंञ्चनपुरको बेलौरी र कैलालीको लम्कीमा संचालन छ ।

करिब ६ हजार घरधुरी यसबाट लाभांम्बित रहेको जनाएको छ । संस्थानले आ.व २०८० ।८१ मा यस क्षेत्रबाट करिब १६ लाख ९७ हजार दुध संकलन गरेको मा करिब १२ लाख लिटर संस्थानका अन्य आयोजनामा पठायो र करिब ४ देखि ५ लाख लिटर दुध स्थानिय बजारमा खपत भएको जनाएको छ ।

स्थानिय बजारको बिक्री बाट करिब ५ करोड ५३ लाख राजश्व संकलन भएको जनाएको छ । आयोजना संग हाल ३० जना जनशतिm कार्यरत छन । भाडामा संचालित आयोजनाको कार्यालय तथा प्रशोधन कारखाना को स्थायित्वका लागी आयोजनाले यस क्षेत्रको प्रदेश सरकार स्थानिय निकायसंग जग्गा प्राप्तीका लागी अनुरोध गरेको जनाएको छ । आगामी दिनहरुमा स्थानिय बजारलाई बिस्तार गर्दै दुध संकलन तथा बिक्री सुदुरपश्चिमका ९ वटै जिल्लामा पहुच पुगाउने संस्थानको लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

 

 

  • व्यवस्थापनको सवाल महत्वपुर्ण
बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.