• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नागरिकको सुरक्षाका लागि पैदल तथा मोवाइल गस्ती बनाएका छौं : डिआईजी केसी

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित

दसैं तिहार नजिकिएसंगै सुदुरपश्चिम प्रदेशको सुरक्षा योजनाका बिषयमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख एंव डिआईजी रबिन्द्र केसी संग निशाना न्युजका लागी टंक कुंवर ले गरेको कुराकानी प्रस्तुत गरिएको छ  ……

दसैँ तिहार नजिकिएसँगै यहाँको सुरक्षा व्यवस्था कस्तो बनाउनु भएको छ ?
आउँदै गरेको दसैँ लगायत विभिन्न चाडपर्वको सन्दर्भमा हामीले निर्वाद रुपमा नागरिकले उल्लासपूर्ण ढंगले चाडबाड मनाउन भन्नका लागि सुरक्षा योजना बनाएका छौँ । हामीले विभिन्न तहका सुरक्षा योजना बनाएका छौँ । प्रदेश कार्यालयले प्रदेश कमाण्ड पोष्ट स्थापनादेखि तल चौकीसम्म पनि आ–आफ्नो सुरक्षा योजना छ ।
त्यो सुरक्षा योजना अनुसार हामी परिचालित हुन्छौँ । ठाउँठाउँमा अनुगमन बढाइएको छ । ठाउँठाउँमा प्रहरी परिचालन गर्ने,सादा पोशाकमा सुचना संकलन गर्ने,कहिँकतै हुलहुज्जत भएको अवस्थामा स्ट्याकिङ गर्न सक्ने, त्यस्तै अवस्थामा कुनै घटना घटी हाल्यो भने त्यसको अनुसन्धान गर्ने,विभिन्न किसिमका सवारी दुर्घटना लगायतका कुराहरु नियन्त्रण गर्नका लागि हामीहरुले योजनाबद्ध ढंगले जनशक्ति परिचालन गरेका छौँ ।
हामीसँग प्रदेशमा ७ हजार जनशक्ति छन् । त्यसमा हामीले दुई हजारदेखि २५ सय जनशक्ति थपेका छौँ । ट्राफिक र जिल्ला प्रहरी कार्यालयमा जनशक्ति उपलब्ध गराएका छौँ । अन्य सुरक्षा निकायसँग पनि हाम्रो राम्रो समन्वय छ । यसरी हामीले दसैँ लगायतका चाडपर्वको भरपर्दो सुरक्षा योजना बनाएका छौँ ।
चाडवाडको समयमा चोरीका घटना पनि हुने गरेका छन् । ग्रामीण क्षेत्रमा त्यस्ता घटना रोक्न कस्तो योजना छ ?
विगतका चाडपर्वमा कहाँ के कस्ता घटना घटेका छन् । ती घटनालाई पनि हामीले विश्लेषण गरेका छौँ । ती घटनालाई हेरेर हामीले त्यस्ता घटना नियन्त्रण गर्नका लागि विशेष रणनीति अपनाएका छौँ । त्यही अनुसारको जनशक्ति परिचालन गरेका छौँ ।
सीमा नाकामा भारतबाट आउने नेपाली ठगिने लुटिने गरेका छन् । त्यसलाई नियन्त्रण गर्न के गर्नुभएको छ ?
सबभन्दा पहिला त हामीले जनातालाई सचेतना फैलाउने काम गरेका छौँ । सामाजिक सञ्चालनबाट पनि जनतालाई सुरक्षित रहन आब्हान गरेका छौँ । सुरक्षित रहने उपाएका बारेमा सुझाएका छौँ ।
खासगरी सुदूरपश्चिमबाट ठूलो जनसंख्या रोजगारीका लागि छिमेकी मुलुक भारत जाने र चाडवाडमा उहाँहरु घर फर्किर्नु हुन्छ भन्ने हामीलाई जानकारी छ । हामी सचेत छौँ । त्यही अनुसार हामीले जनशक्ति थप गरेका छौँ । नागरिक सहायता कक्ष स्थापना गरेका छौँ ।
ट्राफिक चेक प्वाइन्टलाई पनि हामीले बढाएका छौँ । अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेका छौँ । साथसाथै छिमेकी मुलुकको सुरक्षा निकायसँग पनि समन्वय गरेर जनशक्ति परिचालन गरेका छौँ । अन्य सुरक्षा निकायसँग समन्वयमा एकीकृत सुरक्षा योजना बनाएका छौँ ।
यसपटक सीमानाकामा हुने हैरानी कम गर्नका लागि अथवा हुन नदिन हामीले पर्याप्त कदम चालेका छौँ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
हामीले प्रदेश कमाण्ड पोष्ट स्थापना गरेका छौँ । प्रदेश स्तरमा रिजर्भ पोष्ट रहन्छ । प्रदेश स्तरमा अनुगमन रहन्छ । जिल्ला स्तरमा कमाण्ड पोष्ट,रिजर्व पोष्ट,पिकेटहरु रहन्छन् । विभिन्न किसिमका पैदल तथा मोवाइल गस्ती रहन्छन् । त्यस्तै क्वीक एक्सन टिम रहन्छ । स्ट्याकिङ पोष्ट रहन्छ । सादा पोशाकमा पनि जनशक्ति परिचालन गर्छौ । त्यो बेलामा बैंक वित्तीय संस्था,सरकारी कार्यालयहरु विदा हुन्छ । त्यहाँ पनि मोविलिटी बढाएका छौँ ।
बजार अनुगमनमा पनि सक्रियता बढाएका छौँ । राजमार्गमा स्कटिङमा पनि त्यत्तिकै ध्यान पु¥याएका छौँ । जुवातास,मदिरा,लागुऔषध नियन्त्रणमा पनि योजनाबद्ध ढंगले अगाडि बढेका छौँ ।
आकस्किम सवार,जुलुस,धर्ना हुने अवस्था आयो भने त्यसको व्यवस्थापनका लागि पनि हामीले जनशक्ति परिचालन गरेका छौँ । दर्घटनालाई मध्यनजर गरेर लामो दुरीमा चल्ने सवारीमा दुईजना चालक राख्नका लागि सरोकारवालसँग दसमन्वय गरेका छौँ । अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाउने,क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने जस्ता प्रवृति निरुत्साहित गर्नका लागि ठाउँठाउँमा ट्राफिक चेक प्वाइन्ट स्थापना गरेका छौँ । मलाई लाग्छ यस्ता चाडवाडमा सुरक्षामा यसले सघाउ पु¥याउँछ र सम्पूर्ण नागरिकले उल्लासमय वातावरणमा चाडपर्व मनाउन पाउनुहुन्छ । संयमित,उल्लासपूर्ण ढंगले चाडपर्व मनाउन पनि आग्रह गर्न चाहान्छु ।

  • डिआईजी केसी
आइतबार, असोज १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.