धनगढी- पूर्व-पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर क्षेत्रमा सोमबार साँझ सडक नै अवरुद्ध हुने गरि सडकमा हिडिरहेका छाडा पशुचौपाया । छाडा पशुचौपायाले सडक दुर्घटनाको जोखिम समेत बढाएका छन् । त्यस्तै, पशुचौपायाले बालीनाली खाएर हैरानी भोग्नु परेको यहाँका किसान बताउँछन् । यहाँ मात्रै नभएर जिल्लाका विभिन्न ठाउँमा छाडा पशुचौपायाले किसानलाई हैरानी गर्ने गरेका छन् ।
तस्बिर:















