• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा डेंगुका बिरामी बढ्दै, स्थानीयमा त्रास

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

धनगढी- मुलुकमा डेङ्गुको त्रास बढेको बेला सुदूरपश्चिम प्रदेशमा पनि डेंगुका बिरामी बढ्न थालेका छन् । प्रदेशमा बिरामी बढ्दै गएपछि यहाँका नागरिक त्रसित बन्न थालेका छन् ।संक्रमण बढ्दै गर्दा कतिपयले डेङ्गुबाट बच्ने उपाय अपनाइरहेका छन् भने कतिपय नागरिक डेंगुबारे अनविज्ञ देखिएका छन्।

प्रदेश सरकारले डेंगुका बारेमा कुनै पनि सचेतनामूलक कार्यक्रम नगर्दा यहाँका नागरिक सो रोगबाट अनविज्ञ देखिएका हुन ।अझ प्रदेश सरकारसँग डेंगुका बिरामीको यकिन तथ्याङ्क नहुँदा र यसबारे कुनै पनि कार्यक्रम नगर्दा डेंगुका बिरामी फैलिन सक्ने खतरा बढेको छ । यसमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धनगढी उपमहानगरपालिका वडा नं। १ की स्थानीय धना ढुङ्गेलले बताइन ।

‘पहिले कोरोनाले सबैलाई त्रसित पा¥यो । कोरोनाको त्रास केही घटेको थियो, अब डेंगुको सङ्क्रमण आयो’,उनले भनिन्,‘यसबारे प्रदेश सरकार र पालिका के गर्दै छ रु थाहा छैन । यसको रोकथामका लागि प्रदेश सरकार र पालिकाहरुले कदम चाल्न जरुरी छ ।’ उनले अझै पनि समाजमा डेंगुको बारेमा नागरिकहरूलाई थाहा नभएकाले प्रदेश सरकारले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

यस्तै धनगढीकै अर्का स्थानीय मानबहादुर डाङ्गेले सरकारले निम्न आयस्तर भएका नागरिकलाई झुल वितरण गर्न गर्नुपर्ने र डेंगुका बिरामीलाई अस्पतालमा उपचारका लागि सहज वातावरण मिलाउनु पर्ने बताए । एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गरेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा। शेरबहादुर कमरले बताए । उनका अनुसार यो रोग लागेपछि ज्वरो आउने, हाड जोर्नीहरू दुख्ने, रगतको मात्रा कम हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने उनको भनाई छ ।

‘यो एउटा एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अरूलाई टोक्दा यो रोग सर्दछ’, डा। कमरले भने, ‘डेंगुबाट बच्न लामखुट्टेको वृद्धि हुने ठाउँ, जस्तै फुटेको टायर, गमला, टुटे फुटेका भाँडाकुँडा र खाल्टाखुल्टीमा पानी जम्न दिनु हुँदैन । राति सुत्दा झुलको मात्र प्रयोग गरेर सुत्नु पर्छ । कसैमा यसको लक्षण देखा परे तुरुन्त अस्पताल लग्ने जस्ता सावधानी अपनाउनु पर्छ ।’
अहिले सेती प्रादेशिक अस्पतालमा दिनमा एक दुई जनामा डेंगुको लक्षण देखिन थालेको उनको भनाई छ ।

प्रदेशमा डेँगु संक्रमितको संख्या बढ्दै गर्दा सामाजिक मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले भने अहिलेसम्म डेंगु नियन्त्रणमा कुनै पनि कदम नचालिएको बताउँछन् । उनले प्रदेशमा यकिन तथ्याङ्क नहुँदा कुनै पनि तयारी गर्न नसकिएको र अब प्रदेशमा डेंगुको तथ्याङ्क हेरेर प्रदेश सरकार यसको नियन्त्रणमा लाग्ने बताए । ‘अहिले सम्म हाम्रो प्रदेशमा के कति डेंगुका सङ्क्रमित छन् । त्यसको यकिन तथ्याङ्क छैन । हामी पनि यसको खोजीमा छौँ । अब प्रदेशमा डेंगुको तथ्याङ्कको आधारमा यसको नियन्त्रणमा जुट्छौँ’, उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका सुदूरपश्चिममा अनुसार सन २०२२ देखि सेप्टेम्बर ७ सम्ममा १६५ जनामा डेंगु भएको पुष्टि छ । जसमध्ये कैलालीमा ४१, कञ्चनपुरमा ३२, अछाममा ७, डोटीमा १४, डडेल्धुरामा र बैतडीमा ९र९ जना डेंगुका बिरामी फेला परेका छन् । यस्तै दार्चुलामा ३३ , बझाङ र बाजुरामा ८र८ जना डेंगुका बिरामी फेला परेका छन् । महाशाखाका अनुसार देशभर ६ हजार ७ सय ७ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

  • डेंगु
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.