• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बजेट भन्दा खर्च बढीका कारण सोचे अनुसारको बिकास गर्न कठिन छ :अध्यक्ष बोगटी

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित

कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई विभिन्न कार्यक्रममार्फत सहयोग पनि गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले के कस्ता काम गरिहेको छ,कृषि,शिक्षा,स्वास्थ्यलगायतको क्षेत्रमा के काम गरिहेको छ भन्ने बारेमा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरिएको छ………..

तपाई अध्यक्ष भएर आइसकेपछि गरेका मुख्य काम केके छन् ?
स्वास्थ्यका क्षेत्रमा भन्ने हो भने हामीले दुई वटा एम्बुलेन्सबाट निःशुल्क सेवा दिने गरेका छौँ । पहिला एम्बुलेन्स सेवाको भाडा लिने गरेको थियो । जेष्ठ नागरिक,असहाय,एकल महिला,गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क ग¥यौँ ।
एचआइभी संक्रमितको विवरण थिएन् त्यो संकलन ग¥योँ । संक्रमितलाई पोसिलो खानेकुरा खानका लागि मासिक एक हजार भत्ताको व्यवस्था गरेका छौँ । वडा नं. २ र ४ मा स्वास्थ्यको भवन थिएन् । वडा नं. २ मा बनिसक्यो,४ मा बन्दैछ । प्रदेश सरकारले बनाएका बर्थिङ सेन्टरहरु चुहिरहेका थिए । ढलान गरेर नचुहिने बनायौँ । उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रम सञ्चालन,अध्यक्षसँग जोडेर जेष्ठ नागरिक स्वास्थ्य शिविर कार्यक्रम गरेर धेरैका आँखाको अप्रेशन पनि निशुल्क गरायौँ । चुरे गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा प्रगति गरिरहेको छ ।
तीन वटा नेपाल सरकार र ६ वटा स्वास्थ्य संस्था पालिकाले सञ्चालन गरेको छ । संघीय सरकारले सञ्चालन गरेका स्वास्थ्य संस्थामा पनि ल्यावका कर्मचारी,कार्यालय सहयोगीको व्यवस्था गाउँपालिकाले गरेको छ । भौगोलिका हिसाबले बिकट क्षेत्र भएपनि जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने काम गरेका छौँ ।
बिदेशिने युवालाई रोक्नका लागि स्वरोजगार बनाउन केही काम गर्नुभएको छ ?
त्यस्तो त केही छैन् । हामीले कृषि क्षेत्रलाई प्राथमितामा राखेका छौँ । त्यस्तो काम त प्रदेश सरकार,संघ सरकारले गर्नुपर्ने हो । बजेट दिदैनन् । तलब खाने बजेट पनि नपुग्ने स्थिति छ । गाउँपालिकामा आफ्नो आम्दानीको स्रोत छैन् । संघ प्रदेश सरकारले रणनीति कार्यनीति बनाएर लागू गर्नुपर्ने हो । हाम्रो प्रशासनिक खर्च,कार्यक्रम पालिकाको सबै व्यवस्थापन गर्दा ३० करोड खर्च हुन्छ बजेट २० करोड छ ।
संघ सरकारले सशर्त भनेर बजेट दिन्छ । कार्यक्रम तोकेर २३ करोड बजेट दिन्छ । त्यसलाई के गन्ने । प्रदेशले पनि लादेरै योजना हाल्छ त्यसलाई पनि के गन्ने । हाम्रो आफ्नो आयस्रोत छैन् । त्यही पनि हामीले ‘एउटा गाउँ एउटा उत्पादन’ भन्ने नारासहित कृषिमा नै आत्मनिर्भर हुनुपर्छ भनेर बेमौषमी तरकारी खेती,सुन्तला,किवी खेतीको कार्यक्रम गरिहेको छौँ । प्रत्येक वडामा हामीले एक÷एक जना भेटेरीनरी र कृषि प्राविधिक राखेका छौँ ।
कृषिमा आधुनिकीकरण गर्नुपर्छ भनेर लागेका छौँ । उद्योगधन्दा,कलकारखाना केही पनि छैन् । व्यवसायिकरुपमा कृषि कार्य गर्दा राम्रो आम्दानी हुन्छ भनेर त्यतैतिर जोड दिएका छौँ । ३० लाख बजेट विनियोज गरेर किसानलाई निःशुल्क बोटबिरुवा दिने भनेर हामी नर्सरी स्थापना गर्दै छौँ । बीउविनदेखि लिएर चम्फा ट्रयाक्टर दिने,बाख्राका खोर सुधारका लागि बजेट दिने,गड्यौला मल,झोल मल बनाउने,तालिम दिन देखि थुप्रै काम हामीले गरिरहेका छौँ ।
कृषिमा आत्मनिर्भ बनाउने कार्य कत्तिको प्रभावकारी देख्नुभयो ?
त्यति धेरै प्रभावकारी ता छैन् । मान्छेको पूरानै बानी छ । पूरानो समय र अहिलेको समय फरक भइसक्यो । जलवायू परिवर्तनले पनि साथ दिदैन् । यो वर्ष लगाएको बिरुवाले मलजल राम्रो पाएन भने अर्को वर्ष मरिहाल्छ । किसानले पनि व्यवसायिक रुपमा खेती बानी अझै परिसकेको छैन् । गैह्र सरकारी संस्था,पालिकाको कृषि,पशु शाखा सबै संगको समन्वयमा किसानलाई एउटा व्यवसायबाट परिवार धान्ने किसिमको कृषि प्रणाली अवलम्बन गर्न गइरहेका छौँ ।
तपाइको कार्यकालमा पालिकालाई नमूना बनाउने केही लक्ष्य उदेश्य छ ?
कृषिमा आत्मनिर्भर बनाउने योजना हो । तरकारी,मासु,दूधमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हो । यातायातका क्षेत्रमा पनि काम गरिरहेका छौँ । थुप्रै नयाँ ट्रयाक खुलेका छन् । स्वास्थ्य,शिक्षामा पनि १० कक्षा सम्म निशुल्क कसरी गर्न सकिन्छ भनेर लागि रहेका छौँ । शिक्षाको क्षेत्रमा भन्दाखेरी यसअघि गाउँपालिका शिक्षक थिएनन् । हामी आइसकेपछि ५९ जना गाउँपालिका शिक्षक राख्यौँ ।
गाउँपालिकामा थुप्रै अध्यक्ष कप प्रतियोगिता हुन्थे पुरुषको मात्रै सहभागिता हुन्थ्यो हामीले महिलालाई पनि सहभागि गराउने गरेका छौँ । मार्सल आर्टसलगायतका विभिन्न खेल पनि विभिन्न स्कुलमा गराइरहेका छौँ । खेलकुद प्रशिक्षक थिएनन् हामीले व्यवस्था गरेका छौँ । पालिकाको शिक्षको स्तर कस्तो छ भनेर चेक गर्नका लागि सेन्टर तोकेर कक्षा ८ को परीक्षा ग¥यौँ । यसअघि आफ्नै विद्यालयमा परीक्षा हुन्थ्यो ।
चालु आवमा गाउँपालिकामा कति बजेट छ ?
संघले राजस्व बाँडफाँडमा १० करोड,समानिकरणमा ८ करोड र प्रदेशले सामनिकरण राजस्व बाँडफाँड गरेर १ करोड,गाउँपालिकाको आन्तरिक राजस्वलाई एक करोड अनुमान गरेका छौँ । सबै गरेर २० करोड बजेट छ । खर्चको हिसावले १० करोड कार्यालय व्यवस्थापन र कर्मचारीको तलबमा जान्छ । शिक्षामा ३ करोड,स्वास्थ्यमा २ करोड जान्छ । वडाहरुलाई तीन करोड २८ लाख दिएको छौँ । शाखालाई तीन करोड दिएका छौँ । भूमिको खर्च एक करोड जति आउँछ । सडकमा प्रदेश संघ,एनजिओ,आएनजिओ सँगको साझेदारीमा हाम्रो लगभग छ करोड खर्च हुन्छ । बजेट छ २० करोड खर्च ३०÷३२ करोड छ कसरी काम गर्ने होला ? पालिकाको आफ्नो आयस्रोत छैन् ।

मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.