• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

मध्यपूर्वको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकले एसपीएमा पढाउने

  •   शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

धनगढी– मध्यपूर्व क्षेत्रको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक म्याट रोनाल्ड्स(म्याथु)ले धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा पढाउने हुनुभएको छ । मध्यपूर्व क्षेत्रका विश्वविद्यालयमध्ये हाल उत्कृष्ट ३ भित्र रहेको किंङ फहद यूनिभर्सिटीका प्राध्यापक म्याथुले एसपीएमा १ वर्ष अध्यापन गराउनु हुने भएको हो । म्याथुले तीन विषयमा डिग्री हासिल गर्नुभएको छ । उहाँसँग १५ देशमा अध्यापन गराएको अनुभव पनि छ ।

शिक्षामा अन्तर्राष्ट्रिय रुपमा विकास भएका ट्रेण्डहरुलाई आत्मसात गर्दै एसपीएले विधार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउन अष्ट्रेलियन नागरिक म्याथुलाई धनगढीमा भित्र्याएको क्याम्पस प्रमुख योगराज उपाध्यायले
बताउँनुभयो । ‘एसपीएका विधार्थीहरुलाई ग्लोबल सिटिजन्स बनाउँने हाम्रो उदेश्य हो,’ क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो, ‘विधार्थीको सर्वाङगीण विकासका लागि उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक, १५ देशमा अध्यापनको अनुभव संगालिसकेका व्यक्तित्वलाई हामीले निम्त्याएका छौं । उहाँका माध्यमबाट फरक सांस्कृतिक अन्तरघुलन तथा अन्य देशका ट्रेड, संघर्ष र जीवन हाम्रा विधार्थीले बुझ्ने लक्ष्य राखेका छौं ।’

५३ वर्षीय म्याथुले विभिन्न विश्वविद्यालयका लागि अंग्रेजी कार्यक्रमको समेत गर्नुभएको छ । एसपीएमा विधार्थीहरुलाई अंग्रेजी भाषा, कला, साहित्य, संस्कृति तथा अनुभव आदानप्रदान गर्नुहुनेछ ।

त्यसबाहेक उहाँले अष्ट्रेलियामा विभिन्न क्रिकेट टोलीलाई समेत प्रशिक्षण गर्नुका साथै बास्केटबलको रेफ्रीको भूमिका समेत निर्वाह गर्नुभएको थियो । उहाँले एसपीएको पुरुष तथा महिलाको क्रिकेट टोली र बास्केटबल टोली
बनाउन पनि सहयोग गर्नुहुनेछ ।

म्याथुले नेपालको पश्चिमी भागमा रहेको सुन्दर धनगढीमा आउन पाउँदा खुशी व्यक्त गर्दै आफूसँग भएको सम्पूर्ण अनुभव एसपीएका विधार्थीहरुलाई दिने प्रतिबद्धता जनाउँनुभयो । ‘मलाई एसपीए कलेजले निम्त्याउँदै यहाँका विधार्थीहरुसँग आफ्नो ज्ञान, अनुभव बाड्ने अवसर दिएको छ । एसपीए कलेजलाई धन्यवाद दिन चाहान्छु,’ म्याथुले भन्नुभयो, ‘संसार जित्ने शिक्षाले हो । शिक्षा बाड्न म नेपालको पनि पश्चिमी भुभागमा आउँन पाउँदा खुशी महसुस गरेको छु ।’

यसअघि मध्यपूर्वमा काम गर्दा नेपालीसँगै दक्षिण एसियाका नागरिकहरुलाई भोटेको अनुभव सुनाउँदै म्याथुले उनीहरुले प्रायः क्लिनर्स, गार्डनर जस्ता सामान्य काम गरेको देखेको र खराब व्यवहार भोगिरहेको बताउनुभयो । ‘यो गलत र असमान व्यवहार हो, तर संसार त्यस्तै छ । विदेशमा अरु विकसित देशका नागरिकसरह नेपालीलाई पनि व्यवहार होस् भन्ने चाहान्छु,’ म्याथुले भन्नुभयो, ‘त्यसका लागि शिक्षा अपरिहार्य छ । नेपालीहरु राम्रो शिक्षा हासिल गर्दै डिग्री प्राप्त गरुन भन्ने मेरो इच्छा छ । त्यसमा म सहयोगीको भूमिका हुनेछु ।’

म्याथुले विधार्थीहरुलाई एकदमै कडा मिहिनेत गर्न, विश्वविद्यालयको डिग्री हासिल गर्न र आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्कन सुझाव दिनुभयो । उहाँले विश्वविद्यालयको शिक्षामा मात्रै सीमित नभई विधार्थीहरुले मानवीय सेवामा तथा वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

एसपीए कलेजले आफ्ना विधार्थीलाई अन्तर्राष्ट्रिय एक्सोजर दिने उद्देश्यले यसअघि पनि विभिन्न देशका अथिति प्राध्यापकहरु, मोटिभेसनल स्पिकरहरुलाई निन्त्याउँदै आएको छ । यसअघि एसपीएमा अष्ट्रेलियाकै अंग्रेजी भाषाकी
अध्यापक अमान्डेना भेगाउ, भारतका शौरभ गुप्ता, वरिष्ठ साहित्यकार तथा प्राज्ञ तुलसी दिवस, एनसेलका सीसीओ प्रदीप श्रीवास्तव, कलाकार तथा अध्यापक सन्दीप क्षेत्री आदि आएर विधार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

  • एसपीए
शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.