• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

माछापालन व्यवसायमा युवाहरुको आकर्षण बढेको छ : खाती

  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित

मत्स्य विकास केन्द्र गेटाले सुदूरपश्चिमको ९ जिल्लाका साथै बाँके बर्दिया,दाङ,सुर्खेत कालिकोटसम्म विभिन्न जातका माछाका भुरा बिक्री बितरण गर्दै आइरहेको छ । पछिल्लो समय माछा व्यवसाय प्रति कृषकको आकर्षण,अवस्था लगायतका बिषयमा निशाना न्युजले मत्स्य विकास केन्द्र गेटाका प्रमुख निर्मलबहादुर खातीसँगको कुराकानी प्रस्तुत गरिएको छ….

माछाको अवस्था के छ ?
मत्स्य विकास केन्द्र गेटाले कार्प जातका माछा बिक्री बितरण गर्दछ । यहाँबाट विभिन्न साईजका माछाका भुरा बिक्री वितरण हुने गरेको छ । खपत पनि राम्रो नै हुने गरेको छ । गतबर्ष ३ करोड ६८ लाख ह्याचलिङ्क माछा बिक्री गरेको थियो, ५० लाख फिङ्गरलिङ्क, २४ लाख ठराइ र १० क्विन्टल ठुलो माछा बिक्री गरेका थियौ । जसबाट ५२ लाख राजश्व संकलन भएको थियो । ६० प्रतिशत माछा यहीबाट प्रदेशमा खपत हुने गरेको छ भने बाँकी माछा प्राईभेट क्षेत्रबाट खपत हुने गरेको छ । कृषकले भैरहवा र भारतबाट पनि माछा भुरा ल्याउने गरेका छन ।

वार्षिक बिक्री लक्ष्य कति छ ?
५० लाख फिङ्गरलिङ्क,५० लाख ठराई,४ करोड ह्याचलिङ्क र १२ क्विन्टल ठुलो माछा उत्पादन गरी बिक्री गर्ने लक्ष्य बनाएका छौँ ।

यहाँ उत्पादन भएको माछा भारतमा निर्यात कत्तिको भईरहेको छ ?
यहाँबाट निर्यात हुँदैन,भारतमै माछा पर्याप्त उत्पादन हुनाका कारण पनि माग भइरहेको छैन ।

कैलाली र कञ्चनपुरमा कतिवटा तालमा माछा पालन हुँदै आएको छ ?
प्राकृतिक र कृतिम गरी यी दुई जिल्लामा २ हजार ५४२ ताल र पोखरिबाट माछापालन हुँदै आएको छ । ५ हजार ३८० बढी कृषक माछापालन व्यवसायमा आबद्ध छन । माछा उत्पादन बढाउन पहल भइरहेका छन । पहाडतिर कमन र ग्रास माछा उत्पादन भइरहेको छ ।

कृषकको आकर्षण माछा व्यव्सायमा कस्तो देख्नु भएको छ ?
पछिल्लो समय यो व्यवसाय कृषकको रोजाइमा पर्न थालेको छ । कम लगानी बढी उत्पादन हुने हुनाले नयाँ पोखरीको पनि बिस्तार भइरहेको छ । बिदेशबाट घर फर्केका युवाहरुको रोजाइ पनि यो पेशा परेको छ । १० देखि १२ महिनामै माछा उत्पादन हुनु र कम लगानीबाट राम्रो आम्दानी हुनुले पनि यतातिर बढी आकर्षण भएको देखिन्छ । सीमित ह्याचरी,जलासय हुनुले पनि सोचे अनुसारको माछा उत्पादन भइरहेको छैन ।

  • खाती
मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.