• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

गुणस्तरीय शिक्षाका कारण ऐश्वर्यमा विद्यार्थीको आकर्षण बढ्दै छ : सापकोटा

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

ऐश्वर्य बहुमुखी क्याम्पसमा एमविएस संचालन भएको ४ बर्ष भयो । सो अवधिमा क्याम्पसले सञ्चालन गरेको एमबिएस कार्यक्रमको अवस्था,विद्यार्थीको आकर्षण लगायत गुणस्तरीय शिक्षाका बिषयमा क्याम्पसका एमबिएस कार्यक्रम संयोजक लिलाधर सापकोटासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

क्याम्पसमा एमबिएस कार्यक्रमको अवस्था कस्तो रहँदै आएको छ ?
यस क्याम्पसबाट एमविएस सञ्चालन गरेको चार वर्ष भयो । त्रिभूवन विश्वविद्यालय डिन कार्यालयले अहिले भर्ना CMAT फाराम खोलिसकेको छ । हाम्रो यस क्याम्पसमा एमबिएस कार्यक्रममा सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी भर्ना गर्न सफल भएका छौँ । बिबिएसमा पनि यहाँ ठूलो संख्यामा विद्यार्थी भर्ना हुन्छन ।
गत वर्ष एमबिएसको दोस्रो सेमिष्टरमा टियूकै सेकेन्ड टपमा परेको थियो । समग्र नतिजा हेर्ने हो भने यो क्याम्पस सुदूपश्चिममै सर्वोतकृष्ट र देशभरमै राम्रो नतिजा ल्याउन सफल भएको छ ।

यस क्याम्पसमा गुणस्तरीय शिक्षाको अवस्था कस्तो छ ?
एमबिएस अहिले चार सेमिष्टरको छ । सेमिष्टर प्रणालीमा आइसकेपछि विद्यार्थी कलेज पनि नियमित जानुपर्ने र बढी प्रयोगात्मक बनाउन वार्षिकबाट सेमिष्टरमा ल्याउन खोजिएको हो । यहाँबाट पास भएका विद्यार्थीहरु यहाँ पढ्दै गरेका धेरैजसो विद्यार्थीहरु पढ्दापढ्दै प्राइभेट,सरकारी बैंकहरुमा रोजगारी पाएका छन् । त्यसकारण हामीले गुणस्तर कायम गरिहेको अनुभूति भएको छ ।
रोजगारीको समस्या त देशभरी नै छ । तरपनि यहाँ पढेका अधिकांश विद्यार्थी रोजगारीमा छन् । यही पढेका विद्यार्थी यही पढाउन पनि थालेका छन् ।

यहाँ पढेका विद्यार्थी कुनै महत्वपूर्ण क्षेत्रमा लागेका छन् ?
हाम्रो यहाँबाट पढेर गएका केही विद्यार्थी वाणिज्य बैंक तिर पनि छन् । केही विद्यार्थीहरु नेपाल सरकरको स्वामित्वमा सञ्चालन भएका बैंकहरुमा छन् । केही विद्यार्थीले सुरक्षा फोर्सतिर पनि रोजगारी पाएका छन् । कुनैले कम्पनी हस्पिटलतिर लेखापाल भएर काम गरिरहेका छन् ।

अहिले यहाँ कति जना विद्यार्थी अध्ययनरत छन् ?
एमबिएसमा दुई सेक्सन भर्ना लिने गरेका छौँ । प्रत्यक वर्ष एक सय जनाभन्दा बढी भर्ना लिने गरेका छौँ । एक सयको हाम्रो लक्ष्य हो । त्यही अनुसारको हामीसँग भौतिक संरचना छ । हामीले लक्ष्यभन्दा बढी नै विद्यार्थी भर्ना गर्ने गरेका छौँ ।

क्याम्पसको थप उचाइमा पु¥याउने केही योजना छन् ?
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो । यो सामुदायिक क्याम्पस हो । बिबिए,एमबिए,बिएससी,सिएसआइटी,बिआइटी जस्ता बिषयहरु हामीले भविष्यमा निरन्तरता दिने योजना छ । त्यसमा क्याम्पसको क्राइट एरिया पनि पुग्छ ।

यस क्याम्पसप्रति विद्यार्थीको आकर्षण कस्तो छ ?
हाम्रो यो सामुदायिक क्याम्पस भएकाले अन्य क्याम्पसको तुलनामा थोरै शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाउँछौँ भनेर विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । अन्य ठाउको भन्दा शुल्क कम लाग्ने कारणले क्याम्पसमा अध्ययन गर्ने बिधार्थीको आर्कषण बढेको छ ।

अन्त्यमा विद्यार्थी तथा अभिभावकहरुलाई यहाँको सन्देश के छ ?
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त,क्वूएईबाट सर्टिफाइड क्याम्पस भएकोले यस सामुदायिक क्याम्पसमा चाही अहिले एमबिएसको CMAT फाराम खुलिसकेको विद्यार्थीहरुलाई फाराम भर्न अनुरोध गर्न चाहान्छु । फाराम अनलाईन पनि भर्न सकिन्छ । अनलाईन फाराम भर्दा समस्या आए क्याम्पस प्रशासनमा आएर सम्पर्क गर्न सकिने छ । सम्पूर्ण विद्यार्थीलाई यस क्याम्पसमा एमबिएस कार्यक्रममा स्वागत गर्न चाहान्छु ।

शिक्षाको गुणस्तर भनेको क्वुएई हो । जुन विश्वविद्यालय अनुदान आयोग द्वारा पाँच वर्ष एउटा चरण पूरा गरिसकेका छौँ । दोस्रो चरणको प्रकृया सुरु भइसकेको छ । जसका लागि SSR दर्ता गरिसकेका छौँ । हामीले सामाजिक विकास मन्त्रालयबाट नमूना क्याम्पसको रुपमा प्रमाणित भएर विभिन्न खालको सुविधा पाएका छौँ ।

  • ऐश्वर्यमा
बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.