धनगढी । कैलाली धनगढी १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले वडा क्षेत्रमा सरसफाइ गरेका छन् । धनगढी उपमहानगरपालिकाको सरसफाइ अन्तरगत विद्यार्थीहरुले सरसफाइ गरेके शिक्षक हर्कबहादुर रावलले बताए । उपमहानगरको सरसफाई अभियानमा टेवा पुगोस् भन्ने उदेश्यले सरसफाई गरिएको उनले बताए ।
तस्बिर


















