• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

स्थानीय करले कवाड व्यवसायीको ढाड नै सेकेको छ : अध्यक्ष राठौर

  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

कवाड व्यवसायीका समस्या,हालको अवस्थालगायतका बिषयमा कैलाली कवाड व्यवसायी संघका अध्यक्ष विमलसिंह राठौरसँग निशाना न्युजले गरेको कुरकानी प्रस्तुत गरिएको छ ।

कवाड व्यवसायी संघ कहिलेबाट स्थापना भएको हो ?
बैधानिक हिसाबले २०७९ साल जेठ २ गतेबाट दर्ता भएको रहेछ । त्यो भन्दा अगाडि २०६० देखि २०७४ सम्म बैधानिक तरिकाले स्थापना गरेका थिएनौँ । आन्तरिक रुपमा एउटा संगठन बनाएर लागेका थियौँ ।

म २०४३ सालदेखि यो पेशामा लागिरहेका छु । केही वर्ष म पूर्वाञ्चलतिर गएकोले यहाँ संलग्न थिएन् । विभिन्न समस्याको मुकाविला गर्नु परेको कारणले गर्दा र यहाँ काम गर्ने प्रायः भारतका भएको,दुताबासको अनुमति लिएर आफ्नो उद्योग व्यवसाय गर्दै आइरहेका छन् ।
उनीहरुलाई विभिन्न समस्या आउन थाले । त्यसैले मलाई नै संरक्षण गरिदिनु प¥यो भनेर सबै व्यापारीले मलाई अनुरोध गरेकोले म यो संस्थामा आएको हुँ । गत भदौबाट म यसको नेतृत्वमा आएको हुँ ।

कवाड व्यवसायीले गर्ने प्रमुख काम केहो ?
पहिले जिल्ला व्यापी थियो । हाल व्यवस्था परिवर्तन भएदेखि नगरपालिका भित्रका काम नलाग्ने,फोहरमैला,गत्ता,जलेको मोविल,बिग्रेका काम नलाग्ने टायरजस्ता सामानलाई संकलन गरेर पुनःप्रयोगका लागि नेपालभित्रका रिसाइकलिङ फ्याक्ट्रीमा सप्लाइ गर्ने काम गरिरहेका छौँ ।

कुन–कुन ठाउँमा सप्लाइ गर्नुहुन्छ ?
बीरगञ्ज,भैरहवा,नेपालगञ्ज,कपिलबस्तुमा छ । यसबाट नयाँ सामान बनेर बजारमा आउछ । टायर,गत्ताका प्याकेट बनेर आउँछ ।
यसमा लागेका मजदुरका समस्या समाधानका लागि तपाईले के गर्नुभएको छ ?
अहिले हामीले समस्याको विवरण बनाएका छौँ । केही दिनमा प्रजिअलाई भेट्ने कार्यक्रम छ । जिल्लाको प्रहरी प्रमुखलाई भेट्ने कार्यक्रम पनि बनाइरहेका छौँ ।

यसमा समस्या के हुन्छन् ?
पहिलो समस्या चन्दा आतंक छ । तैँले यति कमाउछस् यति दिनै पर्छ भनेर तोकेर माग्छन् । चन्दा स्वइच्छाले दिने चिज हो । मुन्द्रे केटाहरुको पनि आतंक छ । अर्को स्थानीय करले हामीलाई मारेको छ । गाेदावरीमा १० रुपैयाँ किलो छ । धनगढीमा ३ रुपैयाँ किलो छ । धनगढीसम्मको ठीकै छ । लम्कीचुहा,घोडाघोडीमा त्यहाँचाहीँ स्थानीय करले ढाड नै सेकेको छ । करमा स्थानीय सरकारको मनोमानी भयो । हामीले त खरिद गर्दा कर घटाएर खरिद गर्ने हो मर्ने भनेको त विक्रेता हो । व्यापारीलाई त घाटा हुँदैन् । काम गर्नेलाई रेट राखेका छौँ । थोक काम गर्नेलाई अर्को रेट छ । संकलन गर्नेलाई एउटा रेट छ ।

व्यवसायीहरु-मजदुर बिरामी हुदाँ सहयोग गर्ने गर्नुभएको छ ?
यसका लागि हामीले ठूला व्यापारीबाट केही नोमिनल लेबी उठाएका छौँ । बिरामीको अवस्था हेरेर न्युनतम पाँच हजार सहयोग गरिरहेका छौँ । बढीमा अवस्था हेरेर खर्चको १५ प्रतिशतसम्म हामीले ब्यहोर्ने भनेर निर्णय नै गरेका छौँ । एक दुई जनालाई सहयोग पनि गरिसकेका छौँ ।

तपाईको कार्यकालमा केही महत्वपूर्ण काम भएका छन् ?
मैले चाहीँ एउटा आइडी कार्ड लागु गरेको छु । प्रत्येक संकलनकर्तासँग आइडी कार्ड हुनैपर्ने भनेको छु । कैलाली कपाड संघ लेखेको ड्रेसको व्यवस्था गरेको छु । त्यसले पहिचान पनि हुन्छ । चन्दन चौकीबाट उता(भारत)तिरको मान्छे आउँछन् र बच्चाहरुलाई भुलाइ फकाइ गरेर मोटरहरु अरु बहुमुल्य सामान लैजान्छन् । मैले भन्ने गरेको छु । आइडी कार्ड र ड्रेस भएकालाई मात्रै सामान बेच्नु होला । कार्डमा सिरियल नम्बर छ । ठगी गर्न खोजे हामीलाई सम्पर्क गर्नु होला ।

राज्यबाट कस्तो सहयोग पाउनुभएको छ ?
राज्यबाट त हामीलाई कुनै सहयोग नै छैन् । यीनीहरु कवाडी हुन काम नलाग्ने मान्छे हुन भन्ने जस्तो छ । वास्तवमा हामी विकासको अंग पनि हौँ । काम नलाग्ने बस्तुलाई संकलन गरेर रिसाइकल गरेर देशमा टेवा नै पु¥याएका छौँ ।

थप केही योजना छन् ? 
भख्खरै एउटा मिटिङ भएको छ । यसमा लामो समयदेखि लागेका साथीहरुबाट सुझावको आशा रखेको छु । त्यसपछि थप काम गर्छौँ ।

 

 

  • अध्यक्ष राठौर
सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.