• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

रैथाने बाली संरक्षणमा लागिपरेका छौँ : बिष्ट

  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

सुदूपश्चिम प्रदेशको कैलाली र अन्य जिल्लाहरुमा रैथानेबाली संरक्षणको अभियान र प्रभावकारिताका विषयमा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

कृषि क्षेत्रको प्रवर्धनका लागि के–के मा काम भइरहेका छन् ?
कृषि मन्त्रालयको मार्ग निर्देशन कार्यविधीले बोलेको नीतिअनुरुपले नौ जिल्लाकै कृषि र पशुका क्षेत्रमा कार्यक्रमहरु सञ्चालित छन् । बझाङमा आलु संरक्षण,रैथाने बाली कोदो मार्सीको संरक्षणको कुरा छ । कैलालीको सन्दर्भमा दुई तीन वटा रैथाने बाली संरक्षणका लागि म्यान्डेट दिएको छ । जसमध्ये एक नम्बरमा थारु आलु प्रवद्र्धनका लागि सरकारले पँैसा,क्षेत्र, कार्यविधि तोकेको छ ।

त्यसपछि अनादी धान संरक्षणका लागि पनि कार्यविधि,पैँसा र ठाउँ तोकेको छ । त्यस्तै पहाडको अदुवा,सुन्तला,पहाडका प्राङ्गारिक बालीहरु त्यसको पनि संरक्षण,सम्बद्र्धन,बजारीकरण गर्नु त्यसलाई अनुदान दिनु,थप क्षेत्र विस्तार गर्नु भनेर दिएको छ । कैलालीमा ४० प्रतिशत भुगोल पहाडमा पर्छ । हामी रैथाने बाली संरक्षणका लागि लागिपरेका छौँ । त्यसको नीति,विधि,बजेट र कार्यक्रम छ । अहिले त्यसको सूचना प्रवाह गरेर छनोट गरेर हामी त्यो कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।

विगतमा रैथानेबाली संरक्षणका कार्यक्रम सफल भएका छन् ?

विगतमा पनि सफल भएका छौँ । थारु आलु,अनादी धान,पहाडको सुन्तला,आलु,जुनार, बेसार विगतमा सफल भएको हो । त्यसकार पछिल्लो समय क्षेत्र विस्तार गरिँदै छ । त्यसकारणको किसानलाई सूचना दिने,जागरण गर्ने,मोटिभेटको काम चलिरहेको छ ।

रैथाने बाली संरक्षणकाे काम कुन–कुन क्षेत्रमा भइरहेको छ ?

लम्कीचुहा,बर्दगोरिया,जोशीपुरमा थारुआलु संरक्षणको कार्यक्रम छ भने मकै मध्य पहाड चुरेमा अदुवा,सुन्तला,बेसार संरक्षणको काम छ । त्यस्तै मोहन्यालमा नास्पति,आलपोखरा,आरु संरक्षणको कार्यक्रम छ । र तराइकै टीकापुर,भजनीमा पुरानो अनादी धान संरक्षण गर्ने कार्यक्रमकाे सूचना प्रभाव भएको छ ।

कार्यक्रममा किसानलाई कसरी समेट्नुहुन्छ ?
हामीले समूह सहकारी मार्फत काम गर्छौँ । किसानलाई संरक्षण,क्षेत्र विस्तार,प्रबद्र्धन बजारीकरण गर्ने,यो प्रति उपभोक्ताको आकर्षण बढाउने,जनचेतना,प्रदर्शन कार्यक्रमहरु,मेला महोत्सवमा प्रदर्शनी गर्ने काम,यसको आमसञ्चार माध्यममा प्रचार प्रसार गर्ने काम लगायतका यस संग सम्बन्धित क्रियाकलाप भइरहेका छन् ।

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.