धनगढी । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान जारी रहेको छ । आज जिल्ला, प्रदेश र केन्द्र गरी तिन तहको निर्वाचन भईरहेको हो । कैलालीमा विहान ११ बजेबाट सुरु भएको मतदान नेपाल पत्रकार महासंघ जिल्ला कार्यालयमा भईरहेको निर्वाचन समितिले जनाएको छ ।
तस्वीर
















