बझाङ । बझाङको तलकोट गाउँपालिका-४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । तस्बिर : रासस