• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २२ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २२ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शैक्षिक बहसका लागि महोत्सव फलदायी हुनेमा विश्वस्त छु : पडाल

  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

यहि पौष ९ गतेदेखि १५ गतेसम्म धनगढीमा नवौ वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ हुँदैछ । धनगढीमा हुन गईरहेको महोत्सवको तयारी लगायत विविध विषयमा आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालसंग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

शैक्षिक महोत्सव गर्नुको उदेश्य के हो ?

नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव कैलाली जिल्लाले दोस्रो पटक आयोजना गर्दैछ । १४ वर्ष अगाडि आयोजना भएको थियो । यसको मूख्य उदेश्य भनेको देशभरीका प्रकाशकहरुलाई एउटै ठाउँमा बोलाएर उहाँहरुले प्रकाशन गर्नुभएका सम्पूर्ण पाठ्यपुस्तक,सामग्रीहरु,विभिन्न विधाका पुस्तकहरु एकै ठाउँमा प्राप्त गर्न सकिने अवसरका रुपमा लिएका छौँ । अर्को शैक्षिक बहसकारुपमा पनि अगाडि बढाएका छौँ ।

शिक्षा क्षेत्र पालिका स्तरमा छ । संघीय संरचनामा गइसकेपछि शिक्षा पालिकामा गइसकेपछि त्यसको कठिनाइ,प्रगति,भविष्यमा पालिकाको योजना के छ यसका बारेमा पनि एउटा बहस रहन्छ । पठनपाठनको संस्कृति दिनानुदिन कमजोर हुँदै गइरहेको अवस्था छ । कसरी उजागर गर्न,बढाउन सकिन्छ यसका बारेमा पनि प्यानल डिस्कसन रहन्छ । प्रकाशकको समस्याका बारेमा जो ५०÷६० वर्ष अगाडि पुस्तक प्रकाशन हुन्थ्ये त्यो समयमा प्रकाशन गर्दा र आज कत्तिको सहज छ । भविष्यमा पुस्तक प्रकाशन गर्न कत्तिको सहज र समस्या हुन्छ त्यसका बिषयमा पनि छलफल हुन्छ ।

महोत्सवको तयारी के कस्तो छ ?

शैक्षिक महोत्सव जहाँ अहिले कैलाली उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरिहेको छ त्यही स्थलमा आयोजना गर्छौ । तयारी लगभग अन्त तिर पुगेको छ । स्टल बुकिङको काम लगभग सकिएको छ । भोलिसम्ममा सबै स्टलको काम सकिन्छ । मञ्चमा आवश्यक पर्ने सामग्रीको काम पनि तीब्ररुपमा अगाडि बढेको छ ।

पालिका व्यवसायिक संघ,महासंघ,वितरक,प्रकाशक संघमा निमन्त्रणा दिने काम भइरहेको छ । कलाकार बोलाउनेदेखि लिएर बच्चालाई रमाइलोका लागि बगैचा बनाउने सबै तयारी अन्तिम तिर छ । लगभग ८० प्रतिशत तयारी भइसकेको छ ।

महोत्सवबाट विद्यार्थीहरु कत्तिको प्रभावित हुन्छन् ?

पठनपाठनको संस्कृति दिनानुदिन लोप हुँदै गएको छ । हामी प्यानल डिस्कसनका रुपमा के गरेका छौँ भने कुन दिन कुन स्कुलको पालो पर्छ एक दिनमा ८/१० वटा स्कुलको उपस्थिति संगसँगै त्यो स्कुलको प्रिन्सिपल,व्यवस्थापन समितिको अध्यक्ष उपस्थिति अनिवार्य भनेका छौँ ।

प्यानल डिस्कसनमा एक पालिका विद्यार्थी अर्को पालिकाको बारेमा तथा प्रदेश सरकारले शिक्षामा गरिरहेको कामका बारेमा पनि जानकार हुन्छन् । हिजो र आजका बारेमा पनि जानकार हुन्छन् । पठन पाठन संस्कृति कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा पनि केही विद्धत व्यत्तिहरुले आफ्ना तर्कहरु राख्नुहुन्छ । ८ कक्षा देखि माथिका विद्यार्थी यसमा सहभागी हुने भएकाले उहाँहरुले केही कुरा बझ्नुहुन्छ शिक्षालाई व्यवस्थित रुपमा लैजानका निमित्त यो शैक्षिक महोत्सवले उद्धत गर्छ जस्तो मलाइ लाग्छ ।

यसको मुख्य आकर्षण के हो ?
यसको मुख्य आकर्षण केहो भने देश भरीका प्रकाशकहरुले प्रकाशन गर्नुभएका विधि विधाका पुस्तकहरु प्रदर्शनी एउटा आकर्षण हो । यसलाई शैक्षिक गतिविधिका रुपमा सुदूरपश्चिमसँग आवद्ध भएर काम गर्ने पालिकाहरु जसले शिक्षाको बागडोर सम्हालेका छन् । शिक्षा क्षेत्रमा गर्ने प्रगतिका निमित्त यो शैक्षिक महोत्सव केही न केही फलदायी हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

कस्ता कलाकारको प्रस्तुति रहन्छ ?

भड्किलो खालको कलाकार यो महोत्सवमा हुँदैनन् । समान्यतया शैक्षिक महोत्सवलाई सफल पार्नुपर्ने हुन्छ । त्यसका लागि सामान्यतया गायन,नृत्यका लागि भड्किलो नहुने कलाकार हामीले बोलाएका छौँ ।

महोत्सवको सुरुआत कसरी हुन्छ ?

पुस ९ गते विहान साढे नौ बजेबाट धनगढीको ट्राफिक चौराहाबाट महोत्सव स्थलसम्म प्रभातफेरी हुन्छ । विभिन्न स्कुल,संघ संस्थालाई बोलाएका छौँ । रानाथरुको झाँकी,पहाडी समुदायको पञ्चेबाजा सहित प्रभातफेरी निकाल्छौँ ।

कति स्टल बुकिङ भए ?
एक सय भन्दामाथि स्टलहरु रहन्छन् । पाठ्यपुस्तकसँग सम्बन्धित स्टलहरु रहन्छन् । प्रकाशकहरुका विभन्न विधाका कितावहरु,कम्प्युटरहरुको,स्मार्टबोर्डको,शिक्षासँग सम्बन्धित स्टलहरु रहन्छन् । काठमाण्डौँबाट केही कलेजहरु आउँदै छन् उहाँहरुको पनि रहन्छ । धनगढीका केही कलेजहरुको पनि रहन्छ ।

यहाँले विद्यार्थीलाई केही सन्देश दिन चाहानुहुन्छ ?
वास्तवमा यो ऐतिहासिक शैक्षिक महोत्सव हो । यो प्रदर्शनीमा तपाइले चाहेका पुस्तकहरु बजारमा नपाएका किताबहरु त्यहाँ पाउनुहुन्छ । त्योभन्दा बढी खोज्न चाहेका किताबका बारेमा जानकारी पाउनुहुन्छ र भविष्यमा त्यो प्राप्त गर्न सजिलो हुन्छ । शिक्षामा देखिएका गतिविधिका बारेमा,शैक्षिक स्तरलाई अगाडि बढाउनका निमित्त,गुणस्तर सुधार्नका निमित्त यो मेला महोत्सव बास्तवमा कोसेढुंगा सावित हुन्छ भन्ने विश्वास लिएका छौँ । आम सुदूरपश्चिमबासी अभिभावक,विद्यार्थी,राजनीतिककर्मी,शिक्षासँग आवद्ध विभिन्न संघसंगठनमा आवद्ध प्रमुख,प्रतिनिधिहरु,शिक्षासँग सरोकार राख्ने आम जनसमुदायहरु यो महोत्सवमा उपस्थित भएर अवलोकन गरेर सुनिदिएर सफल पारिदिन हार्दिक आमन्त्रण गर्दछौँ ।

 

  • पडाल
बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २२ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २२ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.