• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल सरकारले तोकेको गुणस्तर अनुसार नै पानी वितरण

  •   आइतबार, पुष ०८, २०८१ मा प्रकाशित

धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका उपभोक्ताले पिउने शुद्ध पानीको अवस्था,समस्या र सुधारका बिषयमा नेपाल खानेपानी संस्थान धनगढी शाखा प्रमुख शैलेन्द्र शाहको बिचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
सबैलाई नमस्कार,
यस धनगढी उप महानगरपालिका क्षेत्र भित्र अहिलेको अवस्थामा १० हजार धारा मार्फत शुद्ध खानेपानी सेवा सञ्चालन गर्दै आएका छौं । हाम्रो कार्य क्षेत्र भनेको धनगढी भित्रका सम्पूर्ण नागरिकको घरमा खानेपानीको धारा पुगाउने हो ।

हामीलाई पाइपलाईन बिस्तार नभएका स्थानमा पाईपलाई बिस्तार, लिकेजहरु मर्मत गर्ने जस्ता काम नेपाल सरकारले तोकिदिएको छ सोही अनुसार काम अगाडी बढाउँदै गइरहेको छौ ।

यस क्षेत्रमा बढ्दो जनघनत्वका कारण बिभिन्न स्थानमा पाईपलाईन बिस्तारका माग आइरहेका छन् । यसै चालु आर्थिक बर्ष २०८१/०८२ मा केही पाइपलाईनका काम छन् हामी गर्दै छु ।

एक वा दुईमहिना भित्र काम शुरु हुदैछ । यसबाट अझै थप अन्य ग्राहकले सेवा लिने छन् । अहिले सम्म यस क्षेत्रका १ लाख ५० हजार ब्यतmीले यो संस्थानबाट शुद्धखानेपानी उपभोग गरिरहेका छन् ।

नेपाल सरकारले शुद्ध तोकेको गुणस्तर अनुसार नै पानी वितरण गरिरहेका छौ । जसबाट उपभोक्ताले पनि राम्रो फिडब्याक लिईरहेको अबस्था छ ।
सिस्टम्मा फिल्ट्रेसन प्लान्ट जहाँ आवश्यक हुन्छ त्यहाँ फिल्ट्रेसन प्लान्ट राखेर पनि हामीले पानी बितरण गरिरहेको अबस्था छ । अहिलेसम्म पानी सहज नै आपूर्ति भईरहेको अबस्था छ ।

कहिले काही धनगढीमा विकास निर्माणको काम भईरहेको हुँदा कहिले सडक निर्माण हुँदा या नाली निर्माणमा पाईप फुट्ने टुट्ने भईरहेका छन् । बिधुत लोडसेडिङ्ग,बिजुलीको सप्लाई नहुनुले पनि पानी सप्र्लाृमा समस्या हुने गरेको छ ।

यस्ता समस्या निराकरण गर्न पनि जेनेरेटको ब्यबस्था छ । लिग मर्मतका लागी कर्मचारी खटाईरहेका छौ । कर्मचारीको अभाबले गर्दा उपभोक्ताले भने अनुसार लिंकेज मर्मत हुन नसकेको मैलेपनि महसुश गरेको छु ।
हाम्रो लक्ष्य भनेको यस क्षेत्रमा एक हजार धारा जडान गर्ने हो । त्यही लक्ष्य अनुसार काम भईरहेको छ । कहिले काही बजेट अभाबका कारण पाइपलाईन बिस्तार भइरहेको हुँदैन ।

यस्का लागी प्रधान कार्यालयसंग समन्वय गरेर बजेट आउना साथ बिस्तारको कामलाई अगाडी बढाइरहेको अबस्था छ । उपभोक्ताले नियमित तरिकाले महसुल तिरिदिनु पर्छ ।

सोही महसुलबाट पुनः यसै क्षेत्रमा लगानी हुन्छ । समयमा भुक्तानी नआउँदा बक्यौता बढ्छ । सम्बन्धीत उपभोक्तालाई त्यही बक्यौताको भार पर्ने हुनाले नियमित भुक्तानी तिरी नियमित ग्रहाक बनौ ।

साथै पानी पाईप टुटेको,फुटेको देख्नु भयो भने तुरुन्त कार्यालयलाई जानकारी गराऔं । जसका कारण हामीले समयमा मर्मत गरी शुद्धखानेपानी वितरण सहज बनाउने छौ ।

आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.