धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले बिगत लामो समयदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
उनले घर नजिकै रहेको बारीमा तरकारी खेती गरेका छन् । उनले सिजन अनुसारको तरकारी लगाउने गरेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी समेत गर्ने गरेका छन् । अहिले उनले बारीमा आलु,काउली,बन्दा,टमाटर,खुसार्नी मुलालगायतको तरकारी लगाएका छन् ।
तस्बिर निशाना न्युज :


















