काठमाडौं । काठमाडौं टाेखा नगरपालिका-२ मा रहेकाे नेवारी खाजा महोत्सवमा राखेका परिकार नेवारी खाजा सेट यमरी सिपीभी मीचा चटामरी,बारा ,जाँड ,अैला छाेइला कचेला चिउरा भटमासका परिकार । नेवारी खाना प्रवर्द्धनसंगै रोजगारी सिर्जना गर्ने उदेश्यले सञ्चालित मेला प्रत्येक शनिबार दिउँसो २ बजेबाट बेलुका ७ बजेसम्म लाग्ने गर्दछ ।
तस्बिर :टंक कुंवर


















