• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

लाईपोमा कुनै पनि औषधी मलमले ठीक हुने रोग होईन

  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

काठमार्डौको टोखा नगरपालिका ६ मा रहेको टोखा होराईजोन हेल्थकेयरबाट लाईपोमाको उपचार गरिदै आएको छ । अहिले सम्म सो हेल्थकेयरबाट लाईपोमाका दुई हजार बिरामीले उपचार गरी निको भईसकेका छन । लाईपोमा भनेको के हो यस्ले कस्तो असर पार्दछ लगाएतका समर्ग बिषयमा डां. बिजय श्रेष्ठ संग निशाना न्युजका लागी टंक कुवरले गरेको कुराकानीमा आधारित बिचार प्रस्तुत गरिएको छ ।

सर्वप्रथम त यो लाइपोमा भनेको केहो भन्दाखेरी यो एउटा ट्युमर हो । यसलाई हामी ब्रेन ट्युमर भन्छौँ । जुन अरु अंगमा सर्दैन । यो बोसोको लेयरमा मात्र आउने कारणले गर्दाखेरी अरु अंगमा सर्दैन् ।

म्यारिगेट ट्युमर अरु अंगहरुमा सर्छ । लाइपोमा आउनुको कारण धेरैजसो बंशाणुगत हुन्छ । अरु मधुमेहमा पनि देखिन सक्छ ।
कहिले काहीँ चोटपटक लाग्दा पनि आउन सक्छ ।

यो खासगरी २० वर्ष पछि नै आउछ । यो हजार जनामा एक जनामा हुनसक्ने सम्भावना हुन्छ । कसैको टाउको,घाटी ढाड,हातमा आउन सक्छ । यस्ता ढल्ला आएका एक चोटी डक्टरलाई देखाउनु होला । डल्लो आउदैमा लाइपोमा मात्रै हुन सक्दैन् । अरु पनि हुन सक्छ ।क्यान्सरको लक्षण पनि हुन सक्छ ।

यसको लक्षण कोही कोहीले शरीरमा लाइपोमा पलायो भने क्यान्सर भयो । ज्यानै जाने भयो भन्ने पनि हुन्छ । कसै कसैमा ठूलठूलो आउने हुन्छ । अप्ठ्यारो हुने पनि हुनसक्छ । यो कुनै पनि औषधी मलमले ठीक हुदैन् ।यसको उपचारको दुईओटा मात्रै विकल्प हुन सक्छ ।

कि त यसले केही पनि गर्दैन् भनेर पचाउनु प¥यो । अर्को भनेको म यसलाई काटेर फाल्छु । निकालेर फाल्छु भनेर भन्न सक्नु हुन्छ । ननिकाल्दा पनि त्यस्तो गाह्रो हुँदैन् ।

ज्यानै जाने अवस्था आउँदैन् । यसको आकार बढ्न सक्छ । लुगा लाउनै अप्ठ्यो हुने गरी बढ्न सक्छ । अप्रेशन भनेको तपाइहरुको रोजाइमा हुने कुरा हो ।
हेर्दा नराम्रो छ भने हात,अनुहार,टाउको छ भने निकाल्दा नै राम्रो हुन्छ । किन भने त्यो पछि गएर ठूलो हुने नै हो । सधै भरी नराम्रो भएर हिड्नु भन्दा निकालेर फालेको राम्रो हो ।Open photo

ढाड,पेटमा एकदमै ठूलो छ भने निकाल्नु नै प¥यो सानो छ भने ननिकाल्दा पनि हुन्छ । तपाइहरुकोमा पनि यस्तो डल्लो आएको छ भने लाइपोमा नै हो भन्ने छैन् । एकपटक डक्टरलाई देखाएर निश्चित गर्नु होला ।

  • लाईपोमा
मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.