काठमार्डौ । माघे सङ्क्रान्ति पर्व नजिकिए संँगै उपत्यकामा तरुल,सखरखण्ड पिँडालुले बजार लिन शुरु गरेको छ । अहिले काठमाडैाँको टोखा नगरपालिकामा तरुलले भरिएको छ ।
माघे सङ्क्रान्ति बिशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु ,सखरखण्ड ,घ्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।
तस्बिर :टंक कुंवर

















