• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

हाम्रो अभियानबाट समाजको व्याप्त अराजकतालाई अन्त्य गरी सभ्य,संस्कारी र सहयोगी समाज निर्माणमा सहयोग हुनेछ : संयोजक भट्ट

  •   शनिबार, पुष २७, २०८१ मा प्रकाशित

सामाजिक दायित्व पूरा गर्ने उदेश्य सहित यही मंसिर १५ गतेबाट श्री निङ्गलाशैनी गुरूकुल संस्कृत विद्यापीठ धनगढी–१३ बाट ‘खान पुगोस्,दिन पुगोस्’ अभियान सुरु गरिएको छ । अभियान सुरु भएयता विभिन्न विद्यापीठका विद्यार्थीलाई न्यानो कपडा वितरणसंगै ,समाजका गरिब मानिसलाई कम्मल लगायतका सामाग्री वितरण गरेको छ । अभियानको सार्थकता,अवस्था गतिबिधिका बिषयमा संयोजक घनश्याम भट्टसंग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाईहरुले न्यानो कपडा वितरण गर्न सुरु गर्नुभएको छ । अहिले सम्म कति ठाउँहरुमा कस्ता मानिसलाई न्यानो कपडा वितरण गर्नुभयो ?
धनगढी क्षेत्रभित्र बस्ने विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने अभियानको सुरुवात गर्दै जाँदा नागरिक समाज विभिन्न सम्मानित व्यक्ति ,पेशा व्यवसायमा लागिरहेका मानिस देश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ र दिदीबहीनीहरूको स्वःस्फूर्त सहयोगमा हामीले अहिलेसम्म विपन्न तथा आश्रित नागरिकलाई ३१ वटा कम्मल र विभिन्न विद्यालयका ४ सय १६ विद्यार्थीलाई न्यानो लुगा वितरण गरि सकेका छौँ । यो अभियान सबैको साथ सहयोगमा निरन्तर जारी रहने छ । यो हाल धनगढी उपमहानगरपालिका क्षेत्रभित्र मात्रै सञ्चालन भै रहेको अभियान हो ।

न्यानो कपडा वितरण पश्चात तपाईहरुले समुदायका मानिसको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अभियानको पहिलो सफलता भनेको ३५ वर्षदेखि आफ्नो परिवारबाट छुट्टिएर धनगढी–१३ मा कष्टकर जीवन विताइ रहेका भजन साउदको परिवारसँग पुनर्मिलन भएको छ ।

यो अभियानको पहिलो सफलताका रूपमा हामीले लिएका छौँ । साथै सामाजिक उत्तरदायित्व वहन गरेर संचालनमा रहेका विभिन्न संस्थाहरूले आफूहरूले न्यानो लुगा पाएपछि आफूलाई सहज भएको अभिव्यक्ति दिनुभएको छ । सांस्कृतिक विद्यापीठले यो अभियानले सभ्य,संस्कारी सहयोगी समाज निर्माणको यात्रा तय गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

साथै विपन्न परिवारका बालबालिकालाई न्यानो लुगा पाएपछी विद्यालयमा अध्ययन गर्न सहज भएको छ । विद्यार्थीहरू नियमित रूपमा विद्यालय आइरहेको विद्यालय परिवारले हामीलाई जानकारी गराउनु भएको छ । साथै हाम्रो अभियानलाई नागरिक स्तरबाट उत्साह जनक रूपमा हामीले साथ,सहयोग, माया र आशीर्वाद पाइरहेका छौँ।

भविष्यमा यो अभियानले समाज रुपान्तरणमा कस्तो योगदान पु¥याउला केही सोच्नु भएको छ  ?
यो अभियानलाई हामीले हामी नागरिकको समाज प्रति को दायित्व र कर्तव्य को रूपमा लिएका छौँ । समाजमा व्याप्त अराजकतालाई अन्त्य गरी सभ्य,संस्कारी र सहयोगी समाज निर्माणमा आम नागरिकको सहभागिताले सम्भव छ भन्ने हाम्रो बुझाइ छ ।

साथै २१ औँ सताव्दी को अत्याधुनिक युगमा विज्ञानसंग साक्षात्कार गराउँदै शिक्षासंगै संस्कार र संस्कृतिलाई जोडेर लान सकियो भने मात्रै सभ्य ,संस्कारी र सहयोगी समाज निर्माण सम्भव छ । हामी सबैले आफ्नो र अरूको पेशा, व्यावसायिक सीप, कला आदि सबैको उच्च हृदयका सम्मान गर्दै आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै गयौँ भने सभ्य र समृद्ध राष्ट्र निर्माण सम्भव हुनेछ ।

यो अभियान गर्नुपर्छ भन्ने सोच कहाँबाट पलायो ?
आफ्नो देश नेपाल मैं आफ्नो सुन्दर भविष्य सम्भव छ । यही देश भित्र धेरै सम्भावनाहरू छन । यो देश मेरो शान हो , यो बीर गोर्खालीको देश हो ।

यो सीता र भृकुटीको जन्मभूमि हो । यो विश्वशान्तिका दूत गौतम वुद्धको जन्मभूमि हो । यो श्री पशुपतिनाथ, मुक्तिनाथ जस्ता अनेकौँ शक्तिपीठ भएको देव भूमि हो । यो देश विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश हो । यो विभिन्न जातजाति, भाषाभाषी,भिन्नभिन्न संस्कृति भएर पनि एउटै माला नेपाली भनेर पहिचान बोकेको देश हो ।

यो देश बनाउने दायित्व मेरो पनि हो र हरेक नेपाली नागरिकको पनि हो । यदी हामीले सकारात्मक सोच राखेर बिना आग्रही पूर्वाग्रही हातेमालो गरेर एकतावद्ध भएर सभ्य ,संस्कारी र सहयोगी समाज निर्माणको अभियानमा सबै आ–आफ्नो ठाउँबाट निःस्वार्थ रूपमा आफूले सकेको आर्थिक, भौतिक, वौद्धिक लगानी आवश्यक परेको ठाउँमा रचनात्मक रूपमा लगायाँै भने देश बन्न धेरै समय लाग्ने छैन । आजसम्म हाम्रो समाजमा नागरिक स्तरबाट दान , सहयोगबाट हामीले आज धेरै सार्वजनिक सम्पत्ति पाएका छौँ ।

जस्को निरन्तरता हाम्रो पुस्ताले पनी गर्नुपर्छ । त्यस्ता सामाजिक संघसंस्था हाम्रा वहुमूल्य सम्पत्ति हून । ती सबैको संरक्षण, संवद्र्र्धन,विकास र विस्तारमा सहभागी हुनु हाम्रो दायित्व हो भन्ने सोचका साथ हामीले यो ‘खान पुगोस्, दिन पुगोस्’ अभियान सुरुवात गरेका हौँ ।

अन्तमा समग्र धनगढी बासीलाई केही सन्देश दिन चाहानुहुन्छ ?
हाम्रो देशमा धेरै सम्भावनाहरू छन त्यत्तिकै चुनौतिहरू पनि छन । हाम्रो समाजमा एक अर्का पति सहयोग सद्भाव कÞायम गराउँदै समाजमा व्याप्त विभिन्न समस्या सामाधानका लागि एकतावद्ध भएर हातेमालो गरेर अगाडि बढ्न हामीले ढिलो गर्नुहुँदैन् ।

शिक्षा,स्वास्थ्य,कृषि र संस्कृति बलियो राष्ट्र निर्माणको प्रमुख आधार हो । हाम्रो अभियान प्रति सकारात्मक सोच राखी हाम्रो अभियानलाई निरन्तर साथ सहयोग गर्ने सम्पूर्ण संचारकर्मी साथीहरूलाई हृदय देखि आभार प्रकट गर्दछौँ ।

  • सहयोगी समाज निर्माणमा सहयोग हुनेछ : संयोजक भट्ट
शनिबार, पुष २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.