कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुजको अर्जुनी सेक्टर क्षेत्रबाट घाँसदाउरा बोकेर ल्याउँदै गरेका महिला । खरखडाईका लागि निकुञ्ज तीन दिनका लागि खुला गरिएपछि घाँसदाउरा गर्न स्थानीयको घुइँचो लागेको छ । तस्बिरः रासस