धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीमा चौथो जाली गाउँ माघी मेला कार्यक्रम २०८१ आयोजना गरिएको छ । मेलामा थारु संस्कृति झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गर्ने गरिएको छ । थारु संस्कृति संरक्षणका लागि आयोजना गरिएको मेलामा थारु परिकार पाइने होटेल समेत सञ्चालन गरिएको छ । आज माघीको अवसरमा थारु बस्तीमा माघी पर्वको रौनकता पनि छाएको छ । तस्बिरमा हेर्नुहोस् जाली गाउँ माघी मेला ।
तस्बिर निशाना न्युज




















