• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तानाशाही चेतनालाई लगाम लगाउन सकेमात्रै देश र जनतालाई नोक्सानीबाट जोगाउन सकिन्छ

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आफ्नो फेसबुक वालमा धाराबाहिक विचार प्रस्तुत गर्न थालेका छन । उनले आफ्ना विचार प्रस्तुत गर्दै भनेका छन्–

जन्मले वा आदर्शले अहिलेसम्म कोही तानाशाह बनेको इतिहास छैन । सत्ता, शक्ति र म भन्ने भावबाट तानाशाही चेतनाको जन्म हुन्छ । त्यो चेतनासंग जब जनता सहमत हुँदैनन् ।

त्यसपछि जन आवाजलाई दवाउनको लागि तानाशाही सत्ताको जन्म हुन्छ । तानाशाही राज्य टिक्दैन, संसारको इतिहासले प्रमाणित गरेको सत्य हो तर त्यसले देश जनतालाई ठूलो हैरानी दिने गर्छ ।

तानाशाही राज्यमा पुग्न नपाउँदै तानाशाही चेतनालाई लगाम लगाउन सकेमात्रै देश र जनतालाई नोक्सानीबाट जोगाउन सकिन्छ । यो सैद्धान्तिक बिषयलाई जीवन व्यवहारमा जाचौँ, बुझौँ र आत्मसाथ गरौँ ।

मुल्य,मान्यता र आदर्शहिन राजनीति, त्याग,कष्ट र धैर्यता नभएको राजनीतिज्ञ तथा समाजप्रति जवाफदेहीता नभएको नागरिक र नागरिक समाज मानवजातिकै बिनासको कारण बन्न सक्छ ।

गम्भीरतापूर्वक सोचौँ । सामाजिक उत्तरदायित्व बढाउन समयमै पहलकदमीलाई अगाडि बढाऔँ । राजनीतिका दुईवटा बाटो हुने गर्दछ । एक सत्ता र शक्तिको गुलाम बन्ने ।

आशिर्वादबाट पाएका पद खाने, त्यसैमा रमाउने । दोश्रो विवेकले देखेको सत्यमा उभिने, उभिए बापत आई लाग्ने चुनौतीको सामना गर्ने र आफूले चाहेको सत्ता निर्माण गर्ने ।

पहिलो मार्गले पद त पाइन पनि सक्छ तर स्वाभिमान र विवेक पटकपटक बन्दकमा राख्नु पर्दछ । दोश्रो मार्गले मान्छे आफ्नो स्वत्व सहित बाँच्छ । र, स्वाभिमान र विवेकलाई बन्दक राख्नु पर्दैन । पद बरू नहुन सक्छ ।

जीवनको अन्त्यमा कुनै व्यक्तिसंग पद रहँदैन । स्वाभिमानीको सम्मान मरेर गए पनि भइरहन्छ । पदका लागि विवेक बन्दक राख्नेहरू जिउँदो रहदै पटकपटक मरिसकेको हुन्छ । रोजाई आफ्नो आफ्नो, बाटो आफ्नो आफ्नो ।

  • जनतालाई नोक्सानीबाट जोगाउन सकिन्छ
सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.