धनगढी । कैलालीमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ । बुधबार बिहानैदेखि धनगढी बजार क्षेत्रमा हुस्सु लागेको छ । चिसोले बालबालिका,वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तस्बिरमा हेर्नुहोस् बुधबार बिहान धनगढीमा लागेको बाक्लो हुस्सु ।
तस्बिरहरु