• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

क्वालिटीमा कम्प्रोमाइज नगर्ने हाम्रो योजना अनुसार काम भईरहेको छ

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

धेरै बर्ष सुदूरपश्चिमका केही जिल्लामा काम गर्ने अवसर उनलाई प्राप्त भयो । आयुर्वेदिक क्षेत्रमा उल्लेखनीय काम गरेका कारण जनसेवा श्री पुरस्कारबाट सम्मानित र आयुर्वेदिकमा विद्यावारिधी समेत गरी सेकेका र हाल सुदूरपश्चिम प्रादेशिक आयुवेर्दिक चिकित्सालयमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहेका डा. राम कामेश्वर ठाकुरसँग धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आयुवेर्दिक चिकित्सालयले दिइरहेको उपचार सेवा,आगामी योजना लगायत बिषयमा निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
आयुर्वेद चिकित्सालयको हालको अवस्था कस्तो छ ?
यो अस्पताल सुरु भएको करिब दुई वर्ष भयो । बाटोको पहुँच छैन । प्रचारप्रसारको पहुँच छैन् । भौतिक पूर्वाधारको अझै कमी छ । स्रोतहरु जुट्दै छ ।

विज्ञहरु आइसकेपछि त्यो अनुसारको क्रियाकलाप बढ्छ । बिरामी बढ्दै गयो भने बिरामीले नै हो हाम्रो प्रचार गर्ने । हामीले फोकस के गरेका र्छौ भने जति हामीले उपचार सेवा दिन्छौँ त्यो क्वालिटीको होस् ।

क्वालिटीमा कम्प्रोमाइज नगर्ने हाम्रो योजना हो । सक्छौँ भने उपचार गर्ने सक्दैनौँ भने ठाउँ देखाइ दिने हो । पहिलेको भन्दा अहिले अस्पतालको अवस्था सुधारोन्मुख छ । राम्रो काम गरिएको छ भने गाउँ समाजमा खबर गरौँ । यदी नराम्रो काम गरेको भए हामीलाई खबर गर्न म अनुरोध गर्न चाहान्छु ।
यसमा सेवा सुविधा थप्ने केही योजना छ ?
म एउटा बिषयको विज्ञ हो । यस्तै सबै बिषयको विज्ञहरु भएपछि आ–आफ्नो डिपार्मेन्ट लिएर क्रियाकलाप अगाडि बढाउँछन् । अहिले हामीसँग यहाँ भएको साधान स्रोत मानव स्रोतका हिसाबले त्यस्तो कमी छ जस्तो लाग्दैन् । विज्ञहरु आइसकेपछि क्रियाकलाप बढ्न थालेपछि फेरी त्यहाँ अभाव हुन्छ ।
हाम्रो सोच के हो भने विज्ञहरु आइकेपछि उहाँहरुले क्रियाकलाप अगाडि बढाइ सकेपछि हामीले सपोर्टका लागि अगाडि बढिदिने हो । त्यसको लागि मन्त्रालयमा पहल गरिदिने हो । अहिले क्लिनिक सञ्चालनमा छैन् । मोटर छैन् । बाहिरको कम्पाउन्डको सौन्दर्यकरण गर्न सकिएको छैन् ।
नर्सिङ स्टाफको कमी छ । पारामेडिसहरुको पनि न्युनता छ । जति अहिले हामीले क्रियाकलाप चलाई रहेका छौँ । त्यसमा मानव स्रोतको कमी छ ।
बिरामीले सर्बसुलभ उपचार पाईरहेका छन् ?
सुदूरपश्चिमको हिसावले धेरै राम्रो क्रियाकलाप हामीले चलाइ रहेका छौँ । यो अवसरको फाइदा यहाँका नागरिकले उठाउनु पर्ने हुन्छ । यही क्रियाकलाप प्राइभेटमा जाँदा चार÷पाँच गुणा बढी खर्च लाग्छ ।
अन्य ठाउँ उपचार सेवा सस्तो छ । चाहे ल्याव टेष्ट,पञ्चकर्मको थेरापीका दररेट,क्षारसुत्रका दररेट एकदम मिनिमम चार्ज छ । मलाई लाग्छ यो नेपालमै सबैभन्दा कम छ ।
अस्पतालको विकासका लागि आगामी योजना के छन् ?
मेरो उदेश्य केहो भने सर्बप्रथम विज्ञको स्पेशलिष्टको रुपमा रिफरल अस्पतालको रुपमा विकास गर्ने हो । सुदूरपश्चिमकै सबै भन्दा ठूलो आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्ने योजना हो ।

विस्तारै एक सय बेड बनाउने,त्यसपछि यहाँ विस्तारै पठनपाठन सुरु गराउने योजना छ ।पठनपाठन शुरु हुने बित्तिकै औषधि निर्माणको कुरा आउछ औषधी निर्माणका लागी जडीबुटी  प्रबर्धन गर्नु पनेृ हुन्छ ।

यो प्रदेश जडीबुटीको धनी प्रदेश पनि हो जडीबुटीको ब्यबथापन गर्ने बित्तिकै आयआर्जन हुन्छ त्यसबाट उत्पादीत औषधीबाट यहाँका जनताले सेवा लिन्छ ,होमन रिसोर्स संगलग्न हुन्छ , जटीबुटीको सदुपयोग हुने एक पक्ष भयो ।

अक्रो पक्ष के हुन्छ भने औषधी निर्माणले यहाँका जनताहरुले सेवन गर्ने र स्वस्थ हुने सुद्धजडिबुटि भयो त्यसपछी पठनपाठनको हिसाबले हस्पिटल छदै छ जडीबुटीको बयबस्थापन छदै छ ।

हुुमेन रिसोर्समा मास्टर डिग्री भनौ बिएमएसको पढाइृ संचालन गर्नै फामे्रसीको कोर्ष संचालन गर्नै लामो समय टे्रनिङ्ग संचालन गरेर यहाँको ९ वटै जिल्लाका डाक्टरलाइृ पनि टे्रनिङ्ग दिएर राम्रो भरपर्दो सेवा दिने कुरा मेरो योजना रहेको छ

 

शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.