धनगढी । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज मनाउन थालिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिन्छ ।




सो अबसरमा आज कैलालीका सामुदायिक,सरकारी र प्राईभेट बोडिङ्गस्कुलमा धुमधामका साथ सरस्वती पुजा आयोजना गरिएका छ । कैलालीको धनगढी १३ जनता राष्टिय माबि, किग्ङ्गफिसर बोडिङ्ग स्कुल लगाएतका बिद्यालयमा बिद्यार्थी भाईबैनीहरुले सरस्वती पुजा संगै प्रशाद ग्रहण गरेको किग्ङ्गफिसर बोडिग्ग स्कुलका संस्थापक अध्यक्ष पुस्पकर पन्तले निशाना न्युजलाई जानकारी दिए ।













