• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सूदूरपश्चिमबाट शुरु भयो नवौं खेलकुदको ट्रफि टूर

  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

धनगढी- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि टूर अन्तर्गत पहिलो दिन आज सूदूरपश्चिम प्रदेशमा राखिएको छ । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्माण गरिएको रनिङ्ग ट्रफि देशब्यापी भ्रमणको क्रममा आज शनिबार सूदूरपश्चिम प्रदेशको धनगढीमा पुर्याइएको हो ।

ट्रफि टूर अन्तर्गत सूदूरपश्चिम प्रदेश पहिलो गन्तब्य बनाइएको हो । ट्रफिलाई आज बिहान धनगढी रंगशालामा राखिएको थियो । ट्रफि टूर कार्यक्रममै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सूदूरपश्चिम प्रदेशको खेलाडी छनोटको उद्घाटन समेत गरिएको थियो । कार्यक्रमको मुख्य अतिथिमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,विशिष्ट अतिथिमा प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र सभापति प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव दीपकबहादुर सिंह रहेका थिए ।

ट्रफि प्रदर्शनीलाई सूदूरपश्चिम प्रदेशले भब्यरुपमा स्वागत गरेको छ । कार्यक्रममा विभिन्न पाटीका नेता,खेलसंघका पदाधिकारी र खेलाडीहरुको उपस्थिती रहेको थियो । ट्रफिलाई ओलम्पियन दीपक विष्ट,राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ,अल्ट्रा म्याराथन धाविका मिरा राई र राष्ट्रिय भलिब टोलिकी कप्तान अरुणा शाहीको टोलिले सूदूरपश्चिम प्रदेश पुर्याएका हुन् ।

ट्रफि टूर अन्तर्गत भोलि लुम्बिनी प्रदेशमा ट्रफिको प्रदर्शन गरिनेछ । नवौं को ट्रफिलाई सात प्रदेश,तीन विधागिय टोलि र आवश्यकता अनुरुप विभिन्न स्थानमा प्रदर्शनीम राखेर अन्तिममा गण्डकी प्रदेश पुर्याइनेछ कार्यक्रम रहेको छ । नवौं ट्रफि दश लाख रुपैयाँमा निर्माण गरिएको हो भने निर्माण गर्दा ५ किलो सुन र २ तोला सुनको प्रयोग गरिएको छ । ट्रफिलाई शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए ।

ट्रफिको डिजाइन नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले गरेका हुन् भने श्याक तुलाधारुले बनाएका हुन् । गण्डकी प्रदेशमा असोज २८ गतेबाट शुरु हुने प्रतियोगितामा ७ प्रदेश, तीन विभागिय टोलि र गैर आवासिय नेपालीको टोली एनआरएनए स्पोर्टस् एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगितामा ३६ वटा खेलको प्रतिस्पर्धा हुनेछ भने सबै खेलका खेलस्थलहरु समेत छिनोफानो लागिसकेको छ । प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारले ६० करोड बजेट समेत निर्धारण गरेको छ ।

  • ट्रफि
शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.