• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सय दिने अभियानले पार्टीलाई थप वलियो बनाएर लैजान्छ : खड्का

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

नेपाली कांग्रेश पार्टीलाई थप बलियो चलायमान बनाउन पार्टीले सय दिने अभियान थालनि गरेको छ । सो अभियानको  प्रभाबकारिता , पार्टीको गतिबिधि लगाएतका बिषयमा नेपाली कांग्रेश पार्टीका महासमिति सदस्य हरिश खड्का संग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

अहिले कांग्रेस पार्टीले के कस्ता  गतिविधिहरु गरिरहेको छ ?
नेपाली कांग्रेसले आफ्नो संगठनलाई चुस्तदुरुस्त राख्दै वर्तमान राजनीतिक अवस्थामा बिपक्षीले जुन आक्षेप लाल्छना लगाइ राखेको,मिडियाबाजी भईरहेको अवस्थामा आफ्नो सम्पूर्ण कुरा जनताको बीचमा सत्यतथ्य ल्याउने र ती निराधार कुरालाई चिरफार गर्ने उदेश्यका साथ संगठनलाई अझ शसक्त,मजबुद,चलायमान गर्न टोलसम्म पुग्नको लागि सय दिने विशेष अभियानको थालनी गरेको छ । देशव्यापी रुपमा थालनी भएको हो । यो जिल्लामा पनि यसका गतिविधि सुचारु भएर हिजो समापन भएको छ । धनगढी उपमहानगरपालिका भित्र ती गतिविधिहरु सञ्चालनमा थिए ।

यो सय दिने अभियान के का लागि  ?
यो शुद्धरुपले संगठनलाई अझ शसक्त,मजबुद बनाउने,कांग्रेसका प्रत्येक कार्यकर्तामा उर्जा दिने सय दिने अभियानको एउटा पक्ष छ । अर्को पक्ष नेपाली कांग्रेस र कांग्रेसका नेतामाथि विभिन्न किसिका मिडियाबाजी भइरहेको अवस्थामा,त्यो मिडियाबाजीको उदेश्य आशय नेपाली कांग्रेस विस्तारै कमजोर हुँदै गइरहेको छ भन्ने कुराको संकेत दिनको लागि भइरहेको थियो । तर त्यो होईन नेपाली कांग्रेस शसक्त र बलियो छ । ०८४ को निर्वाचनमा कांग्रेस आफ्नै खुट्टामा अभिएर एक्लै चुनावमा उत्रिने भनेर महासमितिबाट पनि पास भइसकेको अवस्थामा त्यसको तयारी स्वरुप पनि यो अभियान हो । गलत कुराको चिरफार गर्ने पनि यसको उदेश्य हो ।

त्यसो भए यो २०८४ को निर्वाचनको पूर्व तयारी हो  ?
कांग्रेसले कहिले पनि निर्वाचनलाई मात्रै लक्षित गरेर काम गरेको छैन् । यसको प्रमुख उदेश्यभ भनेको देश र जनताको लागि सधै समर्पित भएर काम गर्ने हो । त्यसैको परिणाम स्वरुप धेरै ऐतिहासिक भूमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसको आफूभित्रको सवलतालाई अझै बलियो बनाउनको लागि पनि यो अभियान हो । नेपाली कांग्रेसको संगठन आफैमा बलियो छ । निर्वाचनको सजिलै सामना गर्न सक्दछ । निर्वाचन पद्धतिलाई पनि संरक्षित गरेर लैजान सक्छ भन्ने कांग्रेसको सक्षमता प्रष्ट भएकै छ । त्यस कारण निर्वाचनलाई मात्रै नभएर आफैलाई अझ बलियो बनाएर लैजाने उदेश्यका साथ अगाडि बढेको हो ।

कांग्रेस भित्र गुट उपगुट भयो,नेतृत्वलाई नस्वीकार्ने अवस्था भयो भनेर सुनिन्छन् । खास के हो ?
गुट,उपगुट भनेको मान्छेको व्यक्तिगत सोचाइमा भर पर्ने कुरा हो । कसैलाई कसैको बोली मन पर्छ,कसैलाई कसैको व्यवहार मन पर्छ त्यो स्वभाविक प्रकृय हो । हिजोका दिनमा पनि थिए आज पनि छन् । यो सबै पार्टीमा छ । राजनीतिक मात्रै नभएर सामाजिक क्षेत्रमा पनि यी कुरा छन् । गुट,उपगुटले पार्टीलाई कमजोर गरिहाल्छ भन्ने कुरा छैन् । लोकतान्त्रिक पार्टीमा यस्ता कुराहरु देखिन्छन् । गुट विकृतिको रुपमा जानु हुँदैन् । पार्टीले निर्णय गरिसके पछि गुटबन्दीको भावनाबाट माथि उठेर पार्टीगत भावनामा समाहित हुन पर्दछ । गुट सामान्य कुरा हुन् त्यसले खासै प्रभाव पार्दैन् ।

तपाई धनगढी १३ को वडाबासी पनी यहाँ काग्रेशको अबस्था कस्तो छ ?
यो प्रतिष्पर्धाको युग हो । सरलता राजनीतिक,सामाजिक,व्यापारिक क्षेत्र होस् क्षमताको प्रदर्शन र प्रतिष्पर्धा निश्चित छ । यो धनगढी–१३ नम्बर वडामा पनि प्रतिष्पर्धा भइराखेकै छ । त्यो प्रतिष्पर्धा हुनु नै लोकतान्त्रिक प्रद्धतिको अभ्यास हो । वडामा कांग्रेसको संगठन हिजो भन्दा अझै राम्रो छ । अरु पार्टीबाट पनि आएर तपाइहरुसँगै हातेमालो गरेर समाजमा केही काम गछौँ भनेर कुराहरु आइराखेको अवस्था छ ।

संगठन अझ बढी मजबुद बनाउन पार्टीले के गर्दैछ   ?

समाजमा अहिले जटिल अवस्था छ । जनजीवन कष्टकर छन् । आर्थिक मन्दीको अवस्था छ । साधारण जनजीवन धौधौको अवस्था छ । कोभिड पछि संसारमै मन्दीको अवस्था भएको छ । नेपालमा पनि त्यसको प्रभाव परेको छ । यो बेला कांग्रेसले जनताको घरदैलोमा गएर दुःख सुखका कुराहरुमा सहभागी हुने,पीरमर्का हेर्ने,त्यसमा सहयोग गर्ने,उनीहरुका बोल्न नसकेका मनोभावलाई बुझेर विभिन्न निकायमा आवज पु¥याइदिने,उनीहरुको पक्षबाट काम गरिदिने र बिकास निर्माणका गतिबिधि घनिभुत रुपमा अघि बढाउदै जाने हो भने त संगठन आफै बलियो हुन्छ । त्यस कारण हामीले जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ । जनताको हित,चाहाना,जनताको भलाईका लागि काम गर्नु पर्छ । किसान मजदुरका समस्याहरुलाई सम्बोधन गर्दै जाने हो भने संगठन बलियो हुन्छ । त्यसमा सबै हामी साथीहरु लागीरहेका र्छौ  ।

  • खड्का
आइतबार, माघ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.