• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पूर्वाधार विकास पहिलो प्राथमिकतामा

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

धनगढी उप-महानगरपालिका वडा नं. १ को विकास निर्माण,नागरिकलाई दिने सेवा प्रवाह लगायत विविध बिषयमा वडा अध्यक्ष सन्तोष मुडभरीसंग गरिएको कुराकानीमा आधारित भनाइहरु प्रस्तुत गरिएको छ ।

हाम्रो वडामा विशेष गरि विकास निर्माणलाई फोकस गरेर काम भइरहेको छ । पूर्वाधार विकासतर्फ धेरै काम द्रुत गतिले अगाडि बढेको छ । म अहिले दोस्रो कार्याकालमा छु । यहाँ भन्दा अगाडि पनि नाली,बाटो धेरै विस्तार भएका छन् ।

संघ,प्रदेश र स्थानीय सरकारका योजनाहरु थिए । ठूला रणनैतिक योजनाका बाटाहरु संघ र प्रदेश सरकारको बजेटबाट निर्माणाधिन अवस्थामा छन् ।
वडा र नगरको बजेटबाट साना कामहरु पनि गरिरहेका छौँ । केही बाटाहरु,१५०–२०० मिटरसम्मका नालीहरु पनि निर्माण भइरहेका छन् । थोरै थोरै पिचका काम पनि भइरहेको छ ।

उपमहानगरपालिका भएपनि त्यही अनुसारको बजेट नभएकाले पूर्णरुपमा सबै किसिमका काममा ध्यान पनि दिन सकेका छैनौँ । स्रोत साधनको कमी छ । विकास निर्माण बाहेक मानवीय विकासतर्फ पनि सोच्नुपर्ने हुन्छ ।

रोजगारीको पनि समस्या छ । शिक्षा चाहिँ राम्रो छ । वडा नं. १ मा बस्ने करिब ९० प्रतिशत बालबालिका पढ्नु हुन्छ । केही भारत तिर बस्नेले चाहिँ के गर्नुहुन्छ । तालिम पनि दिने गरिएको छ ।

त्यसमा त्यति राम्रो उपलब्धी हुन सकेको छैन । किन भने गरिबीको रेखामुनिको जनसंख्या पनि छ । उहाँहरुलाई फोकस गरेर काम गरिसकेका छैनौँ ।
उपमहानगर स्पेशल तालिम दिने भनेर अहिले ठूलो प्रोजेक्ट नै सञ्चालन गरेको छ । वडा नं. १८ मा जग्गा पाएकाले उपमहानगरले त्यहाँ एउटा संस्था सँग सम्झौता गरेको छ । जहाँ नियमित तालिमका कार्यक्रम हुन्छन् । पहिलेको जस्तो तालिम छैन् ।

तालिम लिनेले के गर्छन् भन्ने अनुगमन पहिले हुँदैनथ्यो । अहिले त्यही तालिम लिने त्यतै बस्ने खाने व्यवस्था गरिएको छ । उहाँहरुलाई रोजगारका क्षेत्र खोजेर रोजगारीमा संलग्न गराइदिने,कसैले आफ्नै व्यवसाय गर्न चाहे उपमहानगरले सहयोग गर्ने कार्यक्रम हो ।

फुल फेजमा सुरुवात भएको छैन् । तालिम सञ्चालन भइरहेको छ । उपमहानगरले सल्लाह गरेर रोजगार मेला पनि लाग्दै छ । तुरुन्त तालिम लिएर तुरुन्त रोजगारी सिर्जना गर्न सकिने कार्यक्रम छ । फागुन महिनमै त्यसलाई पनि लञ्च गर्दैछौँ ।
पूर्वाधारतर्फ राम्रो छ । मानवीय विकासतर्फ केही कामहरु गर्नुपर्ने छ । कसैलाई उपचार गर्न गाह्रो हुने,कसैलाई शौचालय बनाउन,घरको छाना बनाउन गाह्रो अवस्था भएका पनि छन् । त्यसमा खासै ठोस् कार्यक्रम छैनन् ।

त्यस्तो मा संघसंस्थालाई सहयोग मागेर काम गरिरहेका छौँ । सानो सानो सहयोग हामीले पनि गरिरहेका छौँ । अहिले रुडुक सँगको सहकार्यमा सुरुमा उहाँहरुको लागत सहभागितामा शौचालय निर्माणको काम भइरहेको थियो ।

लागत सहयोगमा पनि अप्ठ्यारो हुने भएपछि पूर्णरुपमा रुडुकले नै निर्माण गरिदिने भनेर केही शौचालय नभएका घरमा शौचालय निर्माणको काम भइरहेको छ ।
समग्ररुपमा वडा नं. १ तथा धनगढी उपमहानरले विकासको क्षेत्रमा गति लिएको छ । मान्छेका विभिन्न आवश्यकता हुन्छन् त्यसतर्फ पनि ध्यान दिएर हामी अगाडि बढीरहेका छाँै । शिक्षा,स्वास्थ्य,महिला,दलित,अपांगता भएका व्यक्तिलगायतका अधिकारका कुराहरु पनि छन् । मान्छेका आवश्यकता धेरै छन् ।

धेरै कुरामा समान्य टच भएका छौँ र भौतिक विकासमा भने वडा नं. १ को स्थिति सन्तोषजनक छ ।
सेवा प्रवाहमा पनि हामीलाई जहाँसम्म राम्रै सेवा प्रवाह गरेजस्तो लाग्छ । छिटो छरितो राम्रै सेवा दिने र टोल विकास समिति,आमा समूहमा गएर कसैले जन्म दार्ता नगराएको भए गराउनुस्,विवाह दर्ता नगरेको भए गराउनस्,नागरिकता नबनाएको भए बनाउनुस भन्ने गरेका छौँ ।
टोल विकास समितिलाई सरसफाई,पञ्किरणका बारेमा अभिमुखिकरण तालिम पनि दिने गरेका छौँ । हामीले उत्कृष्ठ सेवा दिने प्रयास गरेका छौँ त्यस्तो गुनासो आउने गरेको छैन् ।

  • विकास पहिलो प्राथमिकतामा
बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.