• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कृषि,व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट

  •   आइतबार, फागुन ०५, २०८१ मा प्रकाशित

पहाडको समाजलाई समेटेर जिजिकोट–सलेना समाज गठन गरीयो । त्यो समाज सामाजिक संगठन मात्रै भएको र आर्थिक उपलब्धि कुनै नभएको त्यही समाज द्धारा नै आर्थिक सामाजिक संगठनको सुरुवात गर्नुपर्छ भनेर  संजीवनी बचत तथा ऋण सहकारी संस्थाको गठन गरियो । २०६८ सालमा ७५ जना शेयर सदस्यबाट गठन गरिएको सो सहकारीको अहिलेको अबस्था लगायतका विषयमा धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित संस्थाका अध्यक्ष बलराम भट्ट संग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

यसको स्थापना कहिले र कसरी भएको हो ?
यसको स्थापना २०६८ सालमा ७५ जना शेयर सदस्यबाट भएको थियो । यसले धनगढी उपमहानगरपालिका सम्पूर्ण वडामा आफ्नो कार्यविस्तार गरेको छ । यसको उदेश्य भनेको बैंकबाट प्रताडित भएका र बैंकमा जान नसक्ने मानिसका लागि सजिलै तरिकाले साह्रो गाह्रो टार्ने किसिमको आर्थिक सहयोग उपलब्ध गराउनुका साथै सामाजिक संगठन हो ।
त्यत्तिकै पैंसा नभएर पैसाको कारोबार नभएर सामाजिक कामका लागि मान्छेहरु जम्मा हुन गाह्रो हुने भएकाले आफ्नै एउटा निश्चित समाजका मान्छेहरुलाई आर्थिक सामाजिक सहयोग उपलब्ध होस् भन्ने अभिप्रायले यस संस्थाको स्थापना गरिएको हो ।
निश्चित समाज भन्नुभयो यो कस्तो हो ?
निश्चित समाज भन्नाले पहाडको समाजलाई समेटेका छौँ । पहाडमा जिजिकोट–सलेना समाज गठन गरेका थियौँ । त्यो समाज सामाजिक संगठन मात्रै भएको र आर्थिक उपलब्धि कुनै नभएको त्यही समाज द्धारा नै आर्थिक सामाजिक संगठनको सुरुवात गर्नुपर्छ भनेर हामीले त्यहीका मान्छे मिलेर यसको स्थापना गरेका हौँ । यो समाजभित्र पर्ने मान्छलाई शेयर दिने र त्यो समाजमा पढ्ने विद्यार्थी छन् उनीहरुलाई सस्तो दरमा ऋण दिन्छौँ ।
बचत कति छ कर्मचारी कति छन् ?
यसमा एकजना व्यवस्थापक छ । शेयर सदस्यलाई लगानी गर्ने गरेका छौँ र आफ्नै शेयर सदस्यबाट बचत गर्ने गरेका छौँ । विभिन्न किसिमका बचतहरु जम्मा गर्ने गर्दछौँ ।
पुँजी कति पुगेको छ ?
यसमा सुरुमा २२ लाख पुँजी थियो र अहिले बचत सबै लगाएर शेयर पुँजी ३२ लाख पुगेको छ । ऋण दिँदाखेरी अधिकतम ५ लाख दिन्छौँ । ऋण दिने प्रकृया भनेको हामी मालमा गएर जग्गा रोक्का गराउँछौँ र त्यसैका आधारमा ऋण दिन्छौँ । हामीसँग ऋण समिति पनि छ ।
ऋण लगानी कस्तो क्षेत्रमा गर्नुहुन्छ ?
व्यापारिक,शिक्षा,कृषि क्षेत्रमा ऋण दिने गरेका छौँ । शिक्षा र कृषि क्षेत्रमा सस्तोमा ऋण दिन्छौँ । व्यापारिक अलि महंगो छ । कृषि र शिक्षा क्षेत्रमा वार्षिक १२ प्रतिशतमा ऋण दिन्छौँ । अहिले हामीले ओभरसियर,एचए र डक्टर पढ्ने विद्यार्थीलाई लगानी गर्ने गरेका छौँ ।
असुली सन्तोषजनक छ ?
असुलीमा व्याजमा खासै समस्या देखिदैन् । साँवा अली कम जम्मा गर्ने गर्छन् भने अनुसार आइरहेको छैन् ।
सहकारी अगाडि बढाउने आगामी योजना के छन् ?
अन्य संस्थासँग समन्वय गरेर पुँजी बढाउने र लगानीको क्षेत्र तथा लगानीको सीमा पनि बढाउने योजना छ । अरु त्यस्तो थप योजना केही छैन् । बजारमा गएर अरुका पैंसा संकलन गरेर धेरै बढाउनुपर्छ भन्ने पक्षमा छैनौँ । सबभन्दा पहिला शेयर सदस्यको संख्या बढाउने र आफ्नो शेयर पुँजी बढाइसकेपछि त्यसलाई नै बढी मार्केटमा परिचालन गरेर जाने भन्ने हाम्रो योजना छ ।

 

  • शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट
आइतबार, फागुन ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.