• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

संस्कारसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउँदै छौँ : डिआर शर्मा

  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित

कैलालीको धनगढी उपमहानगरपालिका–१स्थित हिल वल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलको स्थापना २०६१ बैशाख २ गते भएको थियो । स्थापनाको बर्ष ३५ जना विद्यार्थीबाट अध्यापन शुरु गरेको स्कुलले अहिले साढे पाँच सय देखि ६ सय विद्यार्थी अध्यापन गराईरहेको छ । सो स्कुलले २१ आँै शताब्दीको यो प्रतिस्पर्धात्मक युगमा शिक्षा क्षेत्रमा कस्तो फट्को मादैृ छ र गुणस्तरिय शिक्षा लगाएतका बिषयमा स्कुलका प्रिन्सिपल डिआर शर्मा संग गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

अहिले स्कुलको अबस्था के  छ ?
हिल वल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलको स्थापना २०६१ बैशाख २ गते भएको हो । स्थापनाको बर्ष ३५ जना विद्यार्थीबाट अध्यापन शुरु गरेको स्कुलले अहिले साढे पाँच सय देखि ६ सय विद्यार्थी अध्ययनरत छन । आवासमा पनि ३५ जना विद्यार्थीहरु छन । पहाडी क्षेत्रबाट आएका विद्यार्थीहरुलाई सन्तुलित भोजन सहित निम्न शुल्कमा मैले राखेको छु ।

मेरो ३० बर्षको शिक्षण पेशाको अनुभब हुदै जादा यो २१ र्औ शताब्दीको प्रतिस्पर्धात्मक युगमा अझै शिक्षलाई प्रखर बनाउनु पर्छ र बिद्यार्थी लाई गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने मलाइृ लाग्यो र सोही अनुसार अनुभव बटुल्न मैले बिदेशका मंगोलिया,सिंगापुर,थाइल्याण्ड,अमेरिका,क्यानडा लगायत देशमा गएर त्यहाँका विद्यालयको पठनपाठनको अवस्थाको बारेमा बुझने मौका पाएको छु ।

त्यहाका बिद्यालयले कोर्ष कसरी अगाडि बढाइरहेका छन् , विद्यार्थीलाई होमर्क दिने कुराका विषयमा बुझने मौका पनि पाइृयो । त्यहाँका शिक्षकसँग व्यापक छलफल गरेर शिक्षण सामाग्रीका बिषयमा पनि गहन छलफल गरि आएको छु । र त्यही कुरा मैले मेरो विद्यालयको पिजी र नर्सरीमा केही सामग्री राखेको छु ।

यस विद्यालयबाट अध्ययन गरेर गएका विद्यार्थीहरु राम्रो हस्पिटलमा डक्टर रहेका छन् । १५ देखि २० जना एमबीबीएस पढेर गएका छन् । दुई जना मेडिकल अफिसर हुनुहुन्छ । चार जना अझै पढिरहेका छन् ।

भारतको पञ्जावका युनिभर्सिटी,चण्डिगढ युनिभर्सिटीमा पढ्दै छन् । उच्च शिक्षाका लागि बिदेशका राम्रा प्लेटफर्ममा अध्ययनरत छन् । पक्कै पनि मैले अभिभावकले सोचे अनुसार नै पढाइ रहेको छु भन्ने लाग्छ ।

म सदैव राम्रो गुणस्तरीय शिक्षा दिइरहने छु , र दिएको अबस्था छ । हामीले जुन योजनाबद्ध तरिकाले टिम खडा गरेर,तालिम दिएर शिक्षक पेशामा आवद्ध गराएका छौँ । हाम्रो यो विधि प्रकृया,जनस्तरसम्म पु¥याउनका लागि पनि पत्रकारको अहम भूमिका रहने कुरा अवगत गराउँछु ।
यस स्कुलको प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा के कस्तो रहँदै आएको छ ?
प्राविधिक शिक्षालाई नै टेकेर नै गुणस्तरीय शिक्षा दिनुपर्छ । गुणस्तरीय शिक्षा दिनका लागि प्राविधिक शिक्षालाई कहिँ न कहिँ हामीले हातेमालो गर्नुपर्छ । त्यतिले मात्र अझै पूर्ण हुँदैन् ।

अहिलेको शिक्षा प्रतिष्पर्धात्मक छ । त्यसैले गर्दा निजी विद्यालयबाट पढाइ गरेर गएको विद्यार्थीहरु २०८० सालमा नेपाल मेडिकल काउन्सिलबाट छात्रवृतिमा गएका विद्यार्थीहरु बढी मात्रामा पास भएर गएका छन् ।

के कारणले गएका छन् भन्दा गुणस्तरीय शिक्षाले नै गएका छन् भन्ने मलाइृ लागेको छ । त्यसैले क्वालिटी एजुकेशन अहिलेको आवश्यकता हो त्यसै अनुरुप हामी अघि बढिरहेका छौँ ।

स्कुलको थप योजना  ?
अहिले नेपालका विद्यार्थीहरु बिग्रेको अनुशासन नभएको जनमानसमा छ । त्यस्ता विद्यार्थीहरुलाई अनुशासन र संस्कारको आवश्यकता छ । हाम्रो विद्यालयको पहिलो प्राथमिकता संस्कार र अनुशासित गराएर लग्ने हो । संस्कारलाई सार्वजनिक महत्व राखेर अगाडि बढाउने हाम्रो प्रमुख योजनामा रहेको छ ।

भोलि वार्षिकोत्सव हुँदै छ । के के कार्यक्रम छन् ?
भोलि हाम्रो विद्यार्थीहरुले गरेका क्रियाकलापहरुमा पहिलो,दोस्रो भएकालाई वार्षिकोत्सवमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । हामीले छ सय जना विद्यार्थीलाई पुरस्कृत गर्दैछौँ ।

पढाइमा मात्र सीमित नराखेर बहुआयामिक व्यक्तित्व बनाउनका लागि हामीले क्रिकेट,भलिवल,फुटवल,गीतका क्रियाकलापहरु गरेका थियौँ । त्यसमा प्रथम,दोस्रो भएकालाई सो पुरस्कार वितरण गर्दै छौँ । हामीले १५ जना अभिभावकलाई विद्यालयको स्थापनाकालबाट सहयोग गरेकालाई पनि पुरस्कृत गर्दै छौँ ।

लामो समयदेखि शिक्षण पेशमा आवद्ध भइ योगदान गरेका शिक्षकलाई पनि पुरस्कृत गर्दैछौँ । पूर्व शिक्षकलाई बोलाएर पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

  • डिआर शर्मा
शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

समाचार

सबै

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.