• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सत्याग्रहको नवौं दिन : डाक्टर केसीले लत्याए प्रदेश सरकारको आग्रह

  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

धनगढी- ९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव अस्विकार गरेका छन्। कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै अनसनरत केसीलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले मंगलबार बिहान भेटेर काठमाण्डौं लैजाने प्रस्ताव गरेका थिए। भाद्र २६ गते धनगढीको कृष्णमन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीलाई तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो।

प्रदेशका सामाजिक विकास मन्त्री बोहरा, प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिशप्रसाद जोशीसहितको टोलीले मंगलबार बिहान सेती प्रादेशिक अस्पताल पुगेको थियो। ‘मेरा मागहरु पूरा गर्नुहोस, म काठमाडौं जान्न, नेपालको जुनसुकै अस्पतालमा पनि म मेरो उपचार गराउन स्वतन्त्र छु, म सेती मै बस्छु, मलाई सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले राम्रो उपचार गरिरहनु भएकोछ’ डाक्टर केसीले भने।

सामाजिक विकास मन्त्री बोहराले, प्रदेश सरकारले डाक्टर केसीका मागहरु पूरा गर्न नसक्ने भन्दै निरिहता प्रकट गरेका थिए। ‘प्रदेशस्तरबाट हजुरका मागहरु पूरा गर्न सकिदैन, संघले नै गर्ने हो, तर सेती प्रादेशीक अस्पतालले रिफर गरिसकेको छ। मैले गृहमन्त्रीलाई काठमाडौं लैजानका लागि भनेको छ’ सामाजिक विकास मन्त्री बोहराले भने।

तर जवाफमा केसीले भने, ‘मेरो बारेमा गृहमन्त्रीलाई भनेर हुन्छ ?  मेरो स्वास्थ्य र मागको चिन्ता हो भने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पो भन्ने हो।’डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशीक अस्पतालले उनलाई चार दिन अघि नै रेफर गरिसकेको छ। तर डाक्टर केसीले सेती प्रादेशीक अस्पताल छोडन मानिरहेका छैनन।

डाक्टर केसीको अक्सिजनको लेवल घटिरहेको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भइरहेको, तीन किलो तौल घटेको, मांसपेसीहरु खुम्चिन थालेको भन्दै सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले उनलाई विशिष्टकृत सेवा भएको अस्पतालमा रेफर गरिसकेका छन्। उनले गेटामा अस्पताल सञ्चालन गरी मेडिकल शिक्षाको तुरुन्तै पढाई हुनुपर्ने मागसहित चिकित्सा क्षेत्र सुधारका लागि विगतका सरकारहरुले गरेका सहमति कार्यान्वयनको माग गरेका छन्।

डाक्टर केसीको उपचारमा सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर, डाक्टर अमृत जैशीसहितको टोली चौविसै घण्टा अटिएको छ। उपचारमा खटिएका डाक्टर कमरले डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिरहेको बताएका छन्। डाकटर केसीले मुखबाट केही पनि खान मानिरहेका छैनन् भने नसाबाट पनि पानी दिन नमानेको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन्।

  • सत्याग्रह
मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.