• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीमा अन्तर बैंक ब्याटमिन्टन प्रतियोगिता हुने

  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित

धनगढी । धनगढीमा सुदूरपश्चिम स्तरीय फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैक सुदूरपश्चिम समितिको आयोजनामा यही चैत्र १६ र २३ गते प्रतियोगिता हुन लागेका हुन् ।

समितिले दुवै विधाका प्रतियोगिताका लागि टीम दर्ता खुला गरेको जनाएको छ । दुवै विधाका प्रतियोगितामा सहभागिताका लागि चैत १२ गतेसम्म टिम दर्ता खुला गरिएको ब्याडमिन्टन प्रतियोगिताका संयोजक विरेन्द्रराज जोशीले बताए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैक सुदूरपश्चिम समितिका उपाध्यक्षसमेत रहेका जोशीले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच मनोरञ्जनसँगै कार्यस्थलमा हुने तनाव कम गरी कार्यमा पुनर्ताजगी ल्याउन समितिले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंकको ३५ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागिएको नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच पारष्पारिक सम्बन्ध स्थापित गर्ने र सद्भाव विकास गर्ने उद्देश्यले वार्षिकोत्सवको अवसर पारी प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

‘प्रतियोगिताले कर्मचारीलाई मनोरञ्जन प्रदान गर्नुका साथै आपसी समन्वय र सहकार्यको भावना विकास गराउँदछ’ उनले भने ‘त्योसंगै वित्तीय क्षेत्रमा आइपर्ने जोखिम समाधान तथा सहजीकरणमा सहजता आउछ ।’

प्रतियोगितामा निजि क्षेत्रसमेत जोडिने भएकाले यसले वित्तीय क्षेत्रसँग निजि क्षेत्रको सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भण्डारीले बताए ।

प्रतियोगिमा दुवै विधा गरी करिब ३० टीमको सहभागीता रहने आयोजकले जनाएको छ । फुटसल प्रतियोगिताको उपाधि विजेता टीमले २१ हजार रुपैयाँ र द्धितीय हुने टीमले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक रोशन पालले जानकारी दिए । उनले टीम दर्ता खुला गरिनुका साथै प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडि बढेको बताए । सबै बैंक तथा वित्तीय संस्थालाई प्रतियोगितामा सहभागिता जनाउन संयोजक पालले आग्रह गरे ।

त्यस्तै ब्याडमिन्टन प्रतियोगिताको विजेता टीमले नगद १० हजार रुपैयाँ, उपविजेताले ६ हजार तथा तृतीय स्थान हासिल गर्ने दुई टीमले दुई हजार पाँच रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंक र मालिकार्जुन हार्डवेयर अत्तरियाले मुख्य प्रायोजन गरेका छन् । त्यस्तै सहप्रायोजकको रुपमा नेपाली कापी उद्योग अत्तरिया र तौसी ट्रेडर्स धनगढी रहेका छन् ।

पुरस्कार प्रायोजकमा उग्रतारा विजुली भण्डार अत्तरिया, नागार्जुन ट्रेडर्स धनगढी, निलम हार्डवेयर बझाङ्ग र जयमष्टा ट्रेडर्स धनगढी तथा व्यानर प्रायोजकमा अनमोल निर्माण सेवा बझाङ्ग, श्री न्यौपाने ट्रेडर्स एण्ड सप्लायर्स बेलौरी र सागर समिल तथा फर्निचर उद्योग बेलौरीलगायत रहेका छन् । ब्याडमिन्टन कैलाली जिल्ला खेलकुद समितिको हल र फुटसल प्रतियोगिता डल्लु फुटसलमा सञ्चालन हुने जनाइएको छ ।

शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.