धनगढी । गणतन्त्रको पक्षमा नेकपा एमाले कैलालीले प्रदर्शन गरेको छ । सोमबार एमालेले अत्तरिया देखि धनगढी सम्म वृहत मोटरसाइकल र्यालीसहित धनगढी चौराहमा जागरण सभा गरेको हो ।
सो सभामा प्रदेश ईन्चार्ज लेखराज भटट लगाएतका नेताहरुको सहभागिता रहेको छ । नेकपा एमालले यो अभियान आज देशव्यापी गरेको छ ।















