कैलाली । जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज धनगढीमा सो दिवस मनाएको हो । दिवसको अबसरमा प्रभात फेरी पनि गरेको जिल्ला सहकारी संघ लिमिटेडले जनाएको छ ।



सहकारी दिवस मनाइयो( हेर्नुहोस् तस्बिरमा )
सहकारी दिवस मनाइयो( हेर्नुहोस् तस्बिरमा )
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













