• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पर्व भनेको बिदाको पर्यायवाची होइन : हमाल

  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

अलग पहिचानसहित उदाउँदै गरेको स्टेपिङस्टोन बोर्डिङ स्कुलको स्थापना २०४८ सालमा भएको हो । डेराबाट सुरु गरिएको स्कुल अहिले अत्याधुनिक सेवा सुविधासहित १५ सय विद्यार्थी अटाउने संरचना निर्माण गरिएको छ । विद्यालयले पर्वको दिन पनि विदा होइन,पर्व मनाउँदै पढाउँदै रमाउँदै अभियानमा जुटेको सो स्कुलको समग्र अवस्था लगायत विविध बिषयमा निशाना न्युजले विद्यालयका प्रिन्सिपल रामजी हमालसंग गरिएको कुराकानीमा आधारित भनाइ प्रस्तुत गरिएको छ ।
स्टेपिङस्टोन बोर्डिङ स्कुलको स्थापना २०४८ सालमा भएको हो । आज ३४ बर्ष पार गर्दै जाँदा विद्यालयको समग्र वातावरण कस्तो छ त भन्ने कुरा छ । २०५६ सालमा पहिलो एसएलसीको व्याच निकालियो ।

१८ जना सबै विद्यार्थीहरु प्रथम श्रेणीमा पास भए । त्यती बेला सुदूरपश्चिम मात्र नभइ अधिराज्यभर प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थी कम र तृतीय श्रेणीमा बढी उत्तीर्ण हुने गरेका थिए । त्यति खेर हाम्रो विद्यालयले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको उदाहरण छ ।

यो विद्यालय डेराबाट सुरु भएको थियो । अहिले हामीसंग १५ सय विद्यार्थी अटाउने संरचना छ । विद्यालय अत्याधुनिक हिसाबले सिगार्न सकेका छौँ । नयाँ प्रविधि जस्तै स्मार्ट बोर्डका कुरा, सबै कक्षाहरु डिजिटल लगायत सबै कुराले सुविधा सम्पन्न विद्यालयको रुपमा स्थापित गरेका छौँ ।

यो तराइको धनगढी जस्तो गर्मी हुने ठाउँमा हामीले गर्मीको व्यवस्थापन, जाडोको व्यवस्थापन गरेको छौँ । ४ दिन गर्मीमा छुट्टी, जाडोमा छुट्टी दिने गरिन्छ ।

तर हामीले छुट्टी दिदैनौँ । त्यस्लाई व्यवस्थापनका लागि वातावरण अनुकलित एसी जडान गरेको छौँ ।
गर्मीमा चिसो र जाडोमा न्यानो हुने वातावरण हामीले व्यवस्थापन गरेका छौँ । हाम्रो विद्यालयमा विद्यार्थीमुखी सिकाइ हुने गरेको छ । सिकाई व्यवहारमा लागु हुनुपर्छ भन्ने कुरा प्रथम श्रेणीमा राखेर हामीले काम गरेका छौँ।

हाम्रो सम्पूर्ण शिक्षक तालिम प्राप्त छन् । किन भने म आफै अंग्रेजी शिक्षक हुँ र एउटा प्रशिक्षक पनि हुँ । म आफै शिक्षकलाई तालिम दिने क्षमता पनि राख्दछु ।

अर्को कुरा देशका राम्रा दक्ष प्रशिक्षकहरुद्धारा हाम्रा शिक्षकले तालिम लिएका छन् । म के भन्न चाहान्छु भने अहिलेको विद्यार्थीलाई पढाउन धेरै चुनौति छ त्यो चुनौतिलाई हामीले स्वीकार्नु पनि पर्दछ ।

हाम्रा शिक्षकहरु दक्ष हुनुपर्छ । योग्य हुनुपर्छ त्यो हामी कहाँ छ । शैक्षिक वातावरणको कुरा गरिरहँदा विद्यार्थी घरबाट आउनु हुन्छ र विद्यालयकोे गेट प्रबेश गर्ने बित्तिकै बच्चाहरुलाई आहा भन्ने वातावरण हामीले सिर्जना गरेका छौँ।

अर्को कुरा विद्यार्थीलाई कत्तिको सुरक्षा छ त भन्ने कुरा पनि अभिभावकलाई लागेको हुन सक्छ । त्यो कुरा हामीले अभिभावकको चिन्तालाई मध्यनजर गरेर काम गरेका छौँ । शिक्षकको र गेटपालेको अनुमति विना विद्यार्थीहरु गेट बाहिर जान पाउदैनन् ।

पिउने पानी फिल्टर हुन्छ, चढ्ने सिढीदेखी कक्षाकोठा र बैठक कोठा एकदमै सुविधा सम्पन्न छन् । हामी अझै पनि विद्यार्थीहरुलाई के सहज हुन्छ त्यो मिलाउने कुराको गृहकार्य मै छौँ । अर्को चासोको कुरा गाइगुइ सुनिने गरेको छ राष्ट्रिय पर्वको वेला स्कुल संचालन हुन्छ बिदा हुँदैन भन्ने कुरा छ ।

हामी अभिभावक र सरोकारवालाहरुलाई के भन्न चाहान्छौँ भने पर्व भनेको बिदाको पर्यायवाची होइन ,पर्व मनाउनु पर्छ र संस्कृतिको जगेर्ना गर्नु पर्दछ । सुदूरपश्चिममा मनाउने पर्व सुदूरपूर्वका मानिसलाई जानकारी नहुन सक्छ पूर्वकाले मनाउने पर्व सुदूरपश्चिमकालाई जानकारी नहुन सक्छ त्यसैले पर्व मनाउनु पर्छ तर छुट्टी होइन ।

हामी स्कुल संचालन गरेर यी पर्वहरु स्कुलमै मनाउँछौँ । हाम्रा विधार्थीहरुलाई हामीले मनाउने पर्व जानकारी हुन्छ । पर्व मनाउँदै रमाउँदै पठन पाठनको कृयाकलाप हामी गर्दै आएका छौँ ।

म के भन्न चाहान्छु भने यो समय एक दमै महत्वपूर्ण छ खेर फाल्नु हुदैन । छुट्टीले वच्चाहरुमा पर्न जाने घाटालाई मध्यनजर गरी अभिभावकले पनि छुट्टी होईन यस्को चासोका साथ छलफलको बिषय हुनुपर्छ । रमाउँदै पढाउँदै हाम्रो अभियानमा सबैको साथ सहयोगको आवश्यक छ ।

परिवर्तन भनेको सबैको माग हो । म र मेरो विद्यालयका संचालक समिति,शिक्षकहरु सबै मिलेर शिक्षाको नयाँ खोजमा हामीहरु लागिरहेका हुन्छौँ । आउने दिनमा पनि नयाँ खोज, प्रविधिलाई अपनाउँदै शिक्षकलाई तालिम दिँदै जीवन उपायोगी शिक्षाका लागि लागिरहने छौँ।

हाम्रो स्कुल नेपालको सर्वोत्कृष्ट ११ विद्यालय मध्य ६ नम्बरमा पर्न सफल भएका छौँ। हामीसंग ४० वटा शौचालय, सुविधा सम्पन्न लाईब्रेरी, दुईवटा कम्प्युटर ल्याव छ्न । जस्मा ८० वटा कम्प्युटर हरु रहेका छन् ।

क्रिकेट खेलका लागि आफ्नै मैदान पनि रहेको छ । विद्यार्थीको दक्षता,क्षमतालाई अझै उचाइमा पुर्याउने उदेश्यले अतिरिक्त क्रियाकलाप पनि गर्ने गरेका छौँ भन्दै सबै अभिभावक, विद्यार्थी र सम्पूर्णलाई आउँदै गरेको नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना व्यक्त गर्दछु ।

  • हमाल
शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.