• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकतन्त्र,विधिको शासन र प्रकृति दैवी नियम

  •   शुक्रबार, बैशाख ०६, २०८२ मा प्रकाशित

वास्तवमा लोकतन्त्र जनताको नैसर्गिक हक र अधिकारको सुनिश्चितता, संरक्षण, प्रर्वदन र सदुपयोगका लागि प्रयोगमा आएको उत्कृष्ट विचार पद्धतिको मन्थन र सुद्धिकरण गर्ने अथाह समुन्द्र जस्तै एक विधा हो । यस पद्धति वा विधामा मात्र जनताका नैसर्गिक समान हक र अधिकारको लागि स्वतन्त्ररुपमा फरक थरीका विचार अभिव्यक्त गर्न पाइन्छ । प्रजातन्त्र लोकतन्त्रको पर्यायवाचीको रुपमा व्याख्या गरिएता पनि लोकतन्त्र भित्र प्रजातन्त्र जनताको स्वन्त्रतता र नैसर्गिक हक अधिकारलाई निर्वादरुपमा प्रयोग गर्न पाउने उत्कृष्ट विचार पद्धति मानिन्छ ।

त्यसकारण लोकतन्त्र,प्रजातन्त्र,जनताको हक अधिकार,स्वतन्त्रता र विधिको शासन भन्नु नै प्राकृतिक दैवी नियमको निःशुल्क उपहार भन्न सकिन्छ । किनभने जसरी प्राकृतिक दैवी नियमद्वारा जनतालाई निःशुल्क उपहारको रुपमा हावा,पानी,वनजंगल र भूमि प्रदान गर्दछ त्यसैगरी संघीय गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्रमा जनताको स्वतन्त्रता र नैसर्गिक हक,अधिकारलाई निशर्त रुपमा जनतालाई विधिको शासन वा दैवी स्वतन्त्रता प्रदान गर्ने एक पद्धति वा विधा मानिन्छ ।

लोकतन्त्र विधिको शासन पद्धतिमा जनताका प्रतिनिधिले प्राकृतिक दैवी विधाताको निमित्तकाे रुपमा शासन संचालन गर्दछन् । विधिको यस्तो शासन पद्धतिमा यदि जनताका जनप्रतिनिधिहरुले जनताको स्वतन्त्रता,नैसर्गिक हक र अधिकार अनि उनीहरुको जीउधनको संरक्षण गर्न सके भने तिनका विरुद्ध संगठित भएर कार्वाही गर्ने सम्पूर्ण अधिकार जनतालाई प्रदान गरिएको स्वतन्त्र र न्यायोचित विधि लोकतन्त्र हो ।

लोकतन्त्रमा मात्र स्वतन्त्रता र समान अधिकारको मुल्य र मान्यतालाई सर्वोपरी ठानिएको हुन्छ । विश्वपरिवेश संगै नेपालको हाल प्रचलित संघात्मक गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्र विधिको शासन व्यवस्था र प्राकृतिक दैवी नियम प्राप्तीका खातिर ऐतिहासिक कालखण्डमा घटेका घट्ना, पर्व र काण्डहरुबाट जनताले गरेको अनुभवको प्रत्यक्ष प्रतिफल प्राप्त गर्न नपाउँदै व्यवस्था परिवर्तन गर्ने खेलमा लागिरह्यौँ भने नत यो राष्ट्रको उन्नति वा प्रगति नत जनताको भलो हुने छ । मात्र यो देश अन्तरद्वन्द्वको चपेटामा वा दलदलमा फसेर राष्ट्रिय संकट नआउन सक्ला भनेर भन्न सकिदैन । त्यसैले, मित्रहरु यदि राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक प्रजातन्त्र,समावेशिता र समान अधिकारको सर्वोच्चता ग्रहण गरेको नयाँ परिवर्तनकारी,अग्रगामी व्यवस्था वा पद्धति जसले स्वस्फुर्त रुपमा संघीय गणतन्त्र र समावेशी लोकतन्त्रवादीहरुलाई झुक्याउन सक्ने क्षमता राख्दछ भने यस्ता आन्दोलन औचित्य र अर्थपूर्ण मर्यादा,ईज्जत र सम्मान लाग्छ तर व्यवस्था परिवर्तनको निहुँमा एकतन्त्रीय पश्चगामी हुकुमी शासनको स्थापना गर्न खोजिन्छ भने यस्ता नालायकहरुलाई यो देशको ईतिहास र अब आउने नयाँ पुस्ताले हिजो, आज र भोलि पनि धिक्कार्ने कुरामा सायद कसैको दुईमत छैन होला ।

अन्तमा, आदरणीय आन्दोलनकारी मित्रहरुले यो बुझ्न जरुरी छ कि वर्तमान परिस्थिति, व्यवस्था परिवर्तन गर्ने समय होइन । यो समय त विगतका घटना,पर्व,काण्ड र जनआन्दोलनको इतिहासबाट पाठ सिक्दै वर्तमान परिस्थितिमा खुट्टा टेकेर भविष्यका सन्ततिहरुको लागि समृद्ध नेपालको सबै मिलेर नयाँ योजना बनाउनको अर्काे कुनै विकल्प छैन ।

शुक्रबार, बैशाख ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.