अछाम । साँफेबगर नगरपालिका-८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।