• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुरक्षित र दिगो यातायात : नेपालको पूर्वाधार विकासमा नयाँ दृष्टिकोण

  •   आइतबार, बैशाख १५, २०८२ मा प्रकाशित

वद्रीप्रकाश ओझा
काठमाडौंमा दुई साता अघि एउटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरियो । यातायत क्षेत्रसँग आवद्ध इन्जिनियरहरुको तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनले स्पष्ट सन्देश दिएको छ—नेपालको यातायात प्रणाली अब सुरक्षित, दिगो, कुशल र प्रत्याशित बन्नैपर्छ।
यातायात केवल सवारी होइन, यो आर्थिक विकासको मेरुदण्ड हो। यसले रोजगारी सिर्जना गर्छ, ग्रामीण–शहरी एकता कायम राख्छ, व्यापार प्रवर्द्धन गर्छ र क्षेत्रीय सम्पर्क बढाउँछ। तर, आज हामी ट्राफिक जाम, वायु प्रदूषण र सडक दुर्घटनाको चपेटामा परिरहेका छौं। समाधानका लागि दीर्घकालीन सोच आवश्यक छ।
विश्वभर हरेक वर्ष करिब ११।९ लाख मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन्, जसबाट विश्वका मुलुकहरुको कूल गार्हस्थ उत्पादन ९ जीडीपीको  तीन प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको छ। नेपालमा मात्र हरेक वर्ष २,६०० भन्दा बढी मानिस सडक दुर्घटनाका कारण मारिन्छन् ।
सडक दुर्घटनाबाट मुलुकले लगभग २।५ जीडीपी बराबर आर्थिक क्षति भोग्न बाध्य हुन्छ। विशेषगरी युवावर्ग र श्रमिक जनसंख्यामा पर्ने प्रभावले सडक सुरक्षालाई स्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोड्छ।
सम्मेलनबाट पारित संकल्पहरूले समावेशी र जलवायु प्रतिरोधी यातायातको खाँचो औंल्याएका छन्। पहाडी भूगोल र दूरदराजका बस्तीहरूमा पूर्वाधार विकासका लागि स्थानीय ज्ञान, तथ्यांकमा आधारित योजना, र समुदायको सहभागिता अनिवार्य छन्।
जलवायु जोखिम मूल्यांकनलाई सडक योजनामा समावेश गर्नु, स्मार्ट प्रविधिको प्रयोग गर्दै सडक अवस्थाको अनुगमन गर्नु, र दुर्घटना विवरण डिजिटल प्रणालीबाट संकलन गर्नु जस्ता पहललाई अब प्राथमिकता दिनुपर्छ। यी कार्यहरूका लागि संघीय, प्रादेशिक र स्थानीय तहबीचको सहकार्य र पर्याप्त बजेटको सुनिश्चितता जरुरी छ।
अन्ततः, सुरक्षित सडकले ज्यान जोगाउँछ, यात्रा सजिलो बनाउँछ, र दिगो भविष्यको मार्गचित्र कोर्छ। अब नीति निर्माताले यी संकल्पहरूलाई कार्यान्वयनमा ल्याउने साहसिक कदम चाल्ने बेला भएको छ।
तीन दिन चलेको सम्मेलनमा विभिन्न १६ देशका ४५ अनुसन्धताकर्ताहरुले अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरेका थिए । सम्मेल नेपाल यातायात इन्जिनियरहरुको छाता संगठन (सोटेन) ले आयोजना गरेको थियो । सम्मेलनको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरेका थिए भने समापन राष्ट्रिययोजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले गरेका थिए । कार्यक्रममा सडक यातायत तथा शहरी योजनासँग सम्बन्धित विभिन्न निकायका पमूखहरु पनि सहभागी थिए । कार्यक्रम अप्रिल ११ देखि १३ सम्म याक एन्ड यति होटलमा आयोजना गरिएको थियो ।
लेखक नेपाली किसानको सिक्ने क्षमता विषयमा पोस्टडक्टरल अनुसन्धानमा संलग्न छन् । उनी सडक सुरक्षा अभिवृद्धिका लागि सडक प्रयोगकर्तालाई कसरी सचेत पार्न सकिन्छ भन्ने विषयमा नेपाल सरकारलाई परामर्श दिने कार्यमा पनि संलग्न छन्। प्रतिक्रियाका लागि इमेल :[email protected])

  • नयाँ दृष्टिकोण
आइतबार, बैशाख १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.